• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / रोजगारी

    अरबी साहुको तिब्र यातना र कुटपिट भोगेर नेपाल फर्किंईन् सावित्रा

  • २०७९ जेष्ठ २०, शुक्रबार (१ साल अघि)
  • ८६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं । तीन महिना १५ दिनको कष्टपूर्ण दुबईको बसाई र सघर्षपछि दाङकी ३० वर्षीया सावित्रा स्वदेश फर्किएकी छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    गैर आवासिय नेपाली संघ युएई, ओमानमा रहेकी सबु सुनुवार र बहराईनमा रहेका कृष्ण थापासँगको सहकार्यमा सावित्राको उद्धार सफल भएको हो । कार्यक्रम सिधा कुरा जनतासँगको ७ सय ८९ औँ श्रृंखलामा सावित्राले आफू विदेशी भूमिमा विरामी पर्दा भोगेको पीडा सुनाएकी थिइन् । उनले उद्धारका लागि गुहार मागेकी थिइन् ।

    दाङ तुलसिपुर नगरपालिका वार्ड नम्बर ८ की सावित्रा गत असोज ४ गते नेपालबाट दुबईको रासल अल खैमाह भन्ने ठाउँमा पुगेकी थिइन् । दाङकै निमराज धिताल नाम गरेका एजेण्टको सहयोगमा प्रफेक्ट रिक्र्युटिङ सर्भिस प्रालिमाफर्त उनी दुबई पुगेका थिइन् । रासल अल खैमाहमा रहेको माई सलोन ग्रुप कम्पनीमा क्लिनरको काम गर्न पुगेकी उनी कामको ओभरलोड र चिसोका कारण विरामी परिन् । त्यसपछि सुरु भयो सावित्राको खराब दिन ।

    दुवई पुगेको एक महिनामा नै उनलाई घाटी र कानको इन्फेक्सन सुरु भयो । घाटी दुखेर बोल्नै नसक्ने र कान दुखेर सुन्न पनि गाहे हुन थालेपछि सावित्राको दैनिकी नै प्रभावित हुन थाल्यो । तर, पनि कम्पनीका साहुको विभिन्न दबाब र यातनाले उनले जसातासो २ महिना नियमित काम गरिन् । आफ्नै खर्चबाट उनले दुबईमा ६ वटा अस्पतालमा स्वास्थ्य परीक्षण गराइन् । चिकित्सकहरुले सिफारिस गरेका औषधिको चाङ नै उनले देखाएकी थिइन् ।

    उल्टै एजेण्टको धम्की
    घाँटी र कानको समस्याले च्याप्दै गएपछि उनी करिब एक महिना थला नै परिन् । त्यो बेला काममा जान सक्ने कुरै भएन । तर, विरामी पर्दा म्यानपावर कम्पनीलाई सहयोगका लागि आग्रह गर्दा एजेण्टले ‘खुरुक्क काम गर होइन भने जेल पु¥याईदिन्छु’ भन्दै धम्क्याउँथे । बिरामी पर्दा उल्टो धम्की दिने म्यानपावर एजेन्टका कारण उनी थप पीडित भइन् । एजेण्टले १४ सय दिराम तलब हुन्छ भन्दै सावित्रालाई दुवई पुर्याइएको थियो । तर उनले त्यहाँ ११ सय दिराम भन्दा बढी तल पाइनन् । त्यसमाथि एक महिनाको तलब उनले पाएकी छैनन् ।

    स्वदेश फर्किएको भोलिपल्ट अर्थात शुक्रबार हाम्रो कार्यालयमा आएकी सावित्राले हामीसँगको भेटमा यी सबै दुःख सुनाइन् । नेपाल आइपुग्दा उनले कालको मुखबाट उम्केर आएको जस्तो अनुभूति भएको बताइन् । सावित्राले आफू काम गरे फर्केको माई सलोन ग्रुप कम्पनीले अरु थुप्रै नेपाली चेलीहरुलाई काम दिने नाममा यातना दिइरहेको पनि बताइन् ।

    सावित्राका १३ वर्षीया र १० वर्षीया दुई छोरी छन् । तिनै छोरीहरुको शिक्षा दिक्षामा सहयोग पु¥याउने उद्धेश्यले उनी विदेशिएकी थिइन् । तर, उनी विदेशिएको तीन महिनामा नै स्वदेश फर्कनु प¥यो । सावित्राले विदेशमा दुःख भोग्दा नेपालमा रहेका उनका बुबा आमा र दुई सन्तानको पनि एउटै चाहना थियो– सावित्रा जसरी पनि घर फर्किदिए हुन्थ्यो ।
    पाइन क्षतिपूर्ती
    सावित्राको गुनासो सुनेपछि हाम्रो टिम आइतबार काठमाडौँको टोखामा रहेको प्रफेक्ट रिक्र्युटिङ म्यानपावर कम्पनीको कार्यालयमा पुग्यौँ । र, त्यहाँ पुगेपछि म्यानपावरका सञ्चालकले पीडित सावित्राको क्षतिपूर्ती दिएको छ । म्यानपावर कम्पनीले उनलाई नब्बे हजारको चेक उपलब्ध गराएको छ । यद्यपी उनको एक महिनाको तलब र धरौटीको रकम पनि फिर्ता दिलाउने म्यानपावर कम्पनीले प्रतिबद्धता जनाएको छ । newsnepalmedia.com बाट साभार गरिएको हो

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    रोजगारी सम्बन्धि थप

    कोरियाबाट फर्केर बाख्रा पालन, वार्षिक ५० लाख नाफा

    निशुल्क भन्दै मलेसिया पठाउन साढे दुई लाख अशुली, बिभागद्वारा गल्फ एसिया म्यानपावरमा छापा

    मलेसियामा अब पासपोर्ट कामदारले नै राख्नुपर्ने, छापा मार्दा नभेटिए कारबाहीमा पर्ने

    कम्पनी र घरको दोहोरो तनावले साउदीमै आत्महत्या गरे मनि कुमारले

    भिजिट भिसामा यूएई पुर्‍याएर अलपत्रपार्ने दलाललाइ घिसारेर ल्याए श्रममन्त्री श्रेष्ठले

    ९ हजार धेरै नेपाली श्रमिक कोरिया जाँदै, कहिले छ भाषा परिक्षा ?

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑