अर्जुन पोखरेल नेपाली संगीतको जिवित अजर नाम हो । चितवनमा जन्मिएका अर्जुन एउटै गीतबाट १५ वटा अवार्ड जित्ने संगीकार हुन् । सानै देखि गाउने उनी बाल्यकालमा उनी बुवा र आमासँगै भजन र बालन गाउँथे ।
सानोमा उनी दोहोरी भनेपछि हुरुक्कै हुने उनले विसं. २०६१ सालमा रेकर्ड गरेको पहिलो गीत पनि लोक गीत नै थियो । उनले पहिलो गीतबाटै कालिका अवार्ड प्राप्त गरेका थिए ।