शान्ती श्री परियार नेपाली लोक संगीत क्षेत्रमा चर्चित नाम हो ।नेपालको पश्चिम क्षेत्र अझै भनौ बिकट जिल्ला भनेर चिनिने रुकुममा जन्मिएकी परियार निकै सुमधुर स्वरकी धनि गायिका हुन् ।शान्ति श्री परियारले आवाज दिएको गीत बोलामाया र गलबन्दी निकै चलेका र रुचाईएका गीत हुन् ।