• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / रोजगारी

    निशुल्क भन्दै मलेसिया पठाउन साढे दुई लाख अशुली, बिभागद्वारा गल्फ एसिया म्यानपावरमा छापा

  • २०७९ जेष्ठ २६, बिहिबार (१ साल अघि)
  • ७८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • फाईल तस्विर

    वैदेशिक रोजगार बिभागले मलेसिया रोजगारमा चर्को अशुली लिने गौशाला स्थित एक म्यानपावरमा छापा मारेको छ । बिभागबाट निर्देशक डम्बर बहादुर सुनुवारको नेतृत्वमा खटिएको टोलीले बुधबार बेलुका गल्फ एसिया म्यानपावर प्रालिमा छापा मारेको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    छापा मारिएको म्यानपावरले बिभागबाट २६०६२४ लटमा ५० जना कामदार मलेसियास्थित EASTOOL INDUSTRIES SDN.BHD का लागि फ्याक्ट्री वर्कर पदमा पठाउन फ्री भिसा-फ्री टिकट र फ्री लागतको स्वीकृति लिएको बिभागले जनाएको छ ।

    उक्त कम्पनीमा पठाउने क्रममा युवाहरुसँग म्यानपावरले प्रतिव्यक्ति दुई लाख पचास हजार मागिरहेको सूचना बिभागले प्राप्त गरेको थियो । उजुरी दिन पुगेकाहरुले म्यानपावरलाई ५०/५० हजार अग्रिम रुपमा बुझाइसकेको जानकारी दिएका छन् । साथै उक्त म्यानपावरले प्रतिव्यक्ति थप दुई लाख मागेपछि बिभागले आकस्मिक छापा मारेको हो ।

    बिभागले पैसा बुझाउन पुगेका युवाहरुको पछिपछि गएर छापा मार्ने क्रममा सुरुमा अशुली भएको रकम फेला पार्न नसके पनि खोज-तलासीको क्रममा युवाहरुले बुझाएको नगद रकमको बिटो झ्यालबाट बाहिर फालिएको अवस्थामा भेटिएको छ । बिभाग टोली छापा मार्न पुगेको देखेर म्यानपावरका कर्मचारीले पैसा बाहिर फालेको पाइएको बिभागका निर्देशक डम्वर सुनारले साझा सबाललाई बताए ।

    निर्देशक सुनारका अनुसार उक्त म्यानपावरले यस अघिनै सोहि कम्पनीमा ३५ जना कामदार पठाईसकेको छ । आजको लटमा थप १३ जना पठाउन लागेको थियो ।

    सरकारले मलेसिया रोजगारमा पठाउन निशुल्क गर्ने समझदारीपछि मलेसिया रोजगार खोलेपनि मलेसिया रोजगार खुलेसंगै बिभिन्न म्यानपावरले चर्को लागत मागिरहेको गुनाशोहरु आईरहेका छन् । सरकारसँगको सझदारीमा भिषा र टिकट, स्वास्थ्य परिक्षण शुल्क रोजगारदाता कम्पनीले व्यहोर्ने तथा कामदार आपूर्ति गरेबापत रोजगार दाताले म्यानपावर कम्पनीलाई कामदारको १५ दिन (आधा महिनाको) तलव बराबरको सेवा शुल्क भुक्तानी गर्नुपर्ने उल्लेख छ ।

    साथै मलेसिया जाने कामदारको बिमा पनि मलेसियाको श्रम कानूनमा व्यवस्था भएअनुसार नै हुने उल्लेख छ । तर डिमाण्ड किन्ने होडबाजी तथा सरकारको कारण र कोरोनाको कारण देखाई लामो समयसम्म म्यानपावर बन्द गरेर बस्दा लागेको घाटा एकै पटक उठाउने गरि केहि म्यानपावरहरुले कामदारको ढाड सेक्नेगरि अशुली गरिरहेको पाइएको छ । sajhasawal.com.np बाट साभार

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    रोजगारी सम्बन्धि थप

    कोरियाबाट फर्केर बाख्रा पालन, वार्षिक ५० लाख नाफा

    मलेसियामा अब पासपोर्ट कामदारले नै राख्नुपर्ने, छापा मार्दा नभेटिए कारबाहीमा पर्ने

    अरबी साहुको तिब्र यातना र कुटपिट भोगेर नेपाल फर्किंईन् सावित्रा

    कम्पनी र घरको दोहोरो तनावले साउदीमै आत्महत्या गरे मनि कुमारले

    भिजिट भिसामा यूएई पुर्‍याएर अलपत्रपार्ने दलाललाइ घिसारेर ल्याए श्रममन्त्री श्रेष्ठले

    ९ हजार धेरै नेपाली श्रमिक कोरिया जाँदै, कहिले छ भाषा परिक्षा ?

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑