• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

      छानबिन समितिको निष्कर्ष– सुनसरी र सिरहामा बाहिरी घुसपैठ थिएन,दोषीमाथि कारबाही सिफारिस

    in
    आज: २०८३ भाद्र १९, शुक्रबार

    युवराज आचार्य

    २०४० सालमा बाग्लुङ्ग जिल्लाको बाटाकाचौरमा जन्मिएका नेपाली लोकदोहोरीमा छुट्टै पहिचान बनाउन सफल गायक तथा सर्जक हुन् युवराज आचार्य । स्थानिय स्तरमा हुने सास्कृतिक कार्यक्रममा युबराज आचार्यलाई नबोलाउदा उति बेलाका कार्यक्रम खल्लो हुने गर्थे । उनि सानो हुदा बाग्लुङ्ग जिल्लाका ,बाटाकाचौर,हुग्दीशिर ,बरेंग ,साग्दी ,खाल्ले ,सल्यान सुखौरा तथा गुल्मी जिल्लाका ग्वाघा ,शान्तिपुर ,हर्राचौर सम्म पुगेर दर्शक र स्रोतालाई गीतसंगीतमै झुमाउथे ,नचाउथे ।

    सानै उमेर देखि गीत संगीतमा रुचि भएका र खुवी भएका आचार्य यतिबेला नेपाली लोक संगीतमा एक सफल कलाकार ,गायक तथा सर्जक को लिस्टमा पर्छन ।२०५८ सालमा गीत निकाल्नको लागि काठमाण्डौ छिरेका गायक युवराजको पहिलो गीत हो जालमा परियो । त्यति बेलाको एक चर्चित गीत जालमा परियोले धेरै स्रोताको माया पनि पायो र युवराजलाई अझै एक खुट्किलो माथि उठाउन सफल बन्यो । लगत्तै उनले गीतसंगीतमा अझै नयाँ नयाँ गीतहरु बजारमा पस्किने क्रममा मिर्मिरे उज्यालो भाले बासेको ,बाजा बजाउँदा (पन्चे बाजा ),उतै बस उतै माया लाउ गर्दै हाल सम्म सयौं गीत बजारमा ल्याउन सफल भएका छन् ।

    नेपाली लोकसंगीतमा करिब डेढ दशक बिताई सकेका आचार्यका चर्चित गीतहरु मिर्मिरे उज्यालो भाले बासेको ,उठ सानु उज्यालो भयो,फुलको डाली नुग्नी बेला भो ,आफ्फ्नै मन घाइते गराउछु जस्ता थुप्रै गीतहरु छन् । प्रतक्ष्य दोहोरी गाउँदा युवराजले नसोचेका शब्दले झटारो हान्ने गर्छन र त उनलाई प्रतक्ष्य दोहोरी गीतमा शब्दका राजा मान्ने गर्छन उनीसंग दोहोरी गाउने गायीका तथा हेर्ने दर्शक स्रोताहरुले ।

    नेपाली लोकसंगीतमा एक सफल गायक तथा सर्जक – युवराज आचार्य

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑