दुर्गेश थापा एक नेपाली चर्चित कलाकार हुन् ।हजारौं म्युजिक भिडियोमा अभिनय गरेका नायक तथा मोडल थापा बाग्लुङ्ग जिल्लाको गल्कोट भन्ने ठाउँमा जन्मिएका हुन् ।उनि मोडल मात्रै होइन एक चर्चित गायक पनि हुन् । उनले गायको ”हामि पनि नाच्नु पर्छ बिच बिचमा ” भन्ने तीजको गीतले निकै बजार तताएको थियो ।