बर्षा राउत एक नेपाली चलचित्र अभिनेत्री हुन्। उनको जन्म १४ डिसेम्बर १९९३ साल जनकपुर, नेपालमा भएको थियो। उनले नाई नभन्नू ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी थिइन्। उनी नेपाली चलचित्र क्षेत्रमा छक्का पञ्जा चलचित्रबाट नयाँ स्टारका रुपमा छाएकि थिइन्। उनि नेपालकी लोकप्रिय अभिनेत्री मध्ये एक हुन् ।