प्रकाश कटुवाल नेपाली चर्चित लोक तथा दोहोरी गायक हुन् ।रामेछाप जिल्लामा जन्मेका उनि सयौं गीत संगीतमा आफ्नो कला र गला भरेका छन् ।चोर बिरालो पल्क्यो ,घ्युयै लाएन चर्चित गीतहरु हुन् ।