बाग्लुङ्ग जिल्लाको गल्कोटमा जन्मेका बसन्त थापा निकै चर्चित नाम हो नेपाली संगीत क्षेत्रमा। हजारौं गीता संगीतमा आवाज तथा सब्द संगीत भरेका थापा एक सफल र स्थापित सर्जक पनि हुन् । थापाका सबै गीत उत्तिकै लोकप्रिय हुने गर्छन । पछिल्लो समयमा सबै भन्दा बढी रुचाईएको गीत हो ‘सालको पातको टपरी हुनी ‘। स्मरण रहोस नेपाली लोकदोहोरी क्षेत्रमा सबै भन्दा बढी हेरिएको म्युजिक भिडियो हो सालको पातको टपरी हुनी ।