दीपकराज गिरी एक नेपाली अभिनेता, निर्देशक र निर्माता हुन्। दीपकराज गिरीको जन्म बैसाख १ गते २०२६ सालमा काठमाडौंको थानकोटमा भएको थियो ।