बिष्णु माझी नेपाली लोक दोहोरी गीत संगीत क्षेत्रमा अत्याधिक मन पराएकी गायीका हुन् ।स्यांग्जा जिल्लामा बि स २०४५ सालमा जन्मेकी गायीका बिष्णु माझीले अहिले सम्म करिब १० हजार गीतमा आवाज दिई सकेकी छन्।अहिले उनि नेपाली कलाकार (गायीका)हरु मध्ये सबै भन्दा बढी पारिश्रमिक लिने गायीका हुन् ।उनको अहिले १ गीत गायको पारिश्रमिक २ लाख रुपैया छ ।