• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  स्वास्थ्य

    महिला गर्भवती हुदा पेटमा छोरा छ कि छोरी भनेर थाहा पाउन सकिने १२ तरिका जानिराखौ ..

  • बुटवल दैनिक
  • २०७७ श्रावण १, बिहिबार (६ साल अघि)
  • ३९५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौ :- कुनै एक महिला गर्भवती हुनु सम्पूर्ण परिवारको लागि खुशिको पल बन्छ । घरमा आउने नयाँ सदस्यलाई लिएर अनेकौं सपना बुन्न थाल्दछन्। त्यो शिशु छोरा या छोरी के होला सबको मनमा कौतोहलता सुरु हुन्छ । यद्यपी कुनै प्रविधिको प्रयोग गरेर लिं’ग छुट्याउँनु कानुनी रुपमा बर्जित छ । यो कार्य नगर्नुहोला । तर घरेलु उपाय अपनाउँने चलन निक्कै छ । प्रकृतिले गर्भमा नै मनुष्यको लि’ङ्ग निर्धारण गरेको हुन्छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    वास्तवमा, शिशुको जन्म भन्दा पहिले लिं’ग’ पत्ता लगाउनु नेपाल, भारत लगायत केहि देशमा अ’पराध जस्तै मानिन्छ । उनीहरुको कानूनले कुनै पनि टेक्नोलोजी वा मेशिनको सहायताले जन्म भन्दा पहिले भ्रु’णको लि’ङ्ग परीक्षणको लागि अनुमति दिँदैन। केहि व्यक्तिले लक्षणका आधारमा शिशुको लि’ङ्गकोअनुमान लगाउन सकिन्छ ।

    छोरा वा छोरीको जन्म कसरी हुन्छ ?
    जीवविज्ञान अनुसार दुई प्रकारका क्रो’मोजो’म महिला र पुरुषमा पाइन्छन्। महिला अं’डाश’यमा ए’क्स ए’क्स क्रो’मोजो’म हुन्छ र पुरुष शु’क्रा’णुमा ए’क्स’ वा’ई क्रो’मोजो’म हुन्छ। ए’क्स ए’क्स क्रो’मोजो’मले छोरी र ए’क्स वा’ई क्रो’मोजो’मले छोराको निर्धारण गर्दछ। जब पुरुष शु’क्रा’णुको वा’ई क्रो’मोजो’म, महिला अं’डाश’यको ए’क्स क्रो’मोजो’म संग मिलन हुन्छ, यस्तो अवस्थामा छोरा जन्मन्छ। त्यस्तै गरी, यदि पुरुष शु’क्रा’णुको ए’क्स क्रो’मोजो’म, महिला अ’ण्डाश’यको ए’क्स क्रो’मोजो’म संग मिलन भए छोरी जन्मन्छ।

    गर्भमा हुर्किएको भ्रु’ण छोरा हो या छोरी १०० प्रतिशत सही अनुमान गर्न सकिदैन। मानिसहरूले केहि यस्ता लक्षणहरूको आधारमा गर्भमा के छ भन्ने अनुमान लगाइरहेका हुन्छन् ।

    गर्भमा छोरा भएमा देखिने केहि लक्षणहरु

    पेटको आकार : गर्भवती महिलाको पेट भारी र तलतिर झुकेको भए गर्भमा छोरा भएको अनुमान लगाउने गरेको पाइन्छ ।छाला परिवर्तन : गर्भावस्थामा छाला परिवर्तन सामान्य मानिन्छ । तरपनि गर्भमा छोरा छ भने गर्भवती महिलाको अनुहारमा दाना र दागहरू बढी देखिन्छन्। यस बाहेक, गर्भवती महिलाको अनुहार सुकेको जस्तो देखिन्छ भन्ने विश्वास गरिन्छ ।

    स्त’नको आकारमा बदलाव : गर्भावस्थामा, महिलाको शरीरमा हार्मोनको कारण धेरै परिवर्तन हुन्छन्। यस समयमा, महिलाको स्त’नको आकार बढ्छ, जसले उनलाई स्त’नपानको लागि तयार तुल्याउँछ। यो अवस्थामा दुबै स्त’नको आकारमा अलिक फरक हुन्छ। यदि दायाँ स्त’न ठूलो, बायाँ स्त’न भन्दा भारी भए गर्भमा छोरा भएको लक्षण मानिन्छ।

    चिसो खुट्टा र खस्रो हात : गर्भावस्थामा खुट्टा चिसो र सुख्खा तथा खस्रो हातहरू हुनु भनेको गर्भमा छोरा हुनुको संकेत मानिन्छ ।चटपटीदार खानाहरु खान मन लाग्ने : गर्भावस्थामा धेरै प्रकारका चीजहरू खाने इच्छा हुन्छ । तर मसलादार र नुनिलो खाने कुराको बढी इच्छा भएमा छोरा हुने संकेतको रुपमा लिईन्छ ।

    मुटुको धडकन : एक भुण्रको मुटु एक मिनेटमा लगभग १४० चोटि धड्कंछ । यदि भुण्रको मुटु एक मिनेटमा १४० भन्दा कम पटक धड्किएमा गर्भको छोरा भएको लक्षण मानिन्छ।

    गर्भमा छोरी भएको संकेत

    मुटुको तिब्र धड्कन : गर्भमा भएको छोरीको धड्कन, छोराको भन्दा छिटो हुन्छ। यदि अल्ट्रासाउन्ड स्क्यानले बच्चाको मुटु १४० पटक भन्दा बढी धड्किएको देखाउँछ भने, यो गर्भमा छोरी रहेको लक्षण रुपमा लिइन्छ।अधिक वाकवाकी हुनु : अन्वेषकहरुका अनुसार बिहान अत्यधिक वाकवाकी भएमा ,गर्भावस्थामा छोरी भएको अनुमान लगाउन सकिन्छ।

    पेटको आकार : गर्भवतीको पेट गोलाकार र गर्भवती हुँदा माथि उठेको भएमा गर्भमा छोरी हुनुको संकेत मानिन्छ।मुड परिवर्तन : गर्भमा छोरी छँदा महिलाको मुड परिवर्तन हुन्छ। रिस, चिडचिड, तनाव र उदासिनताका भावनाहरू अधिक देखिन्छन्।स्त’न आकारमा परिवर्तन : गर्भावस्थामा स्त’न’ ध्यानपूर्वक हेरे बच्चाको लि’ङ्ग जान्न मद्दत पुर्‍याउँछ। देब्रे स्त’नको आकार दायाँ स्त’न भन्दा ठूलो भए गर्भमा छोरी हुनुको लक्षण मानिन्छ।

    लसुनद्वारा परीक्षण : गर्भवती महिलाले लसुन खाँदा शरीरको गन्ध परिवर्तन नभएमा गर्भमा छोरी भएको अनुमान लगाइन्छ । वास्तवमा, जब छोरा गर्भमा हुन्छ, शरीरको कपाल गन्हाउन थाल्छ।मीठा चीजहरू खाने इच्छा : यदि कुनै गर्भवती महिलाले अचानक मीठो चीजहरू ९मिठाइ, चकलेट आदि० खाने इच्छा गर्न थाले गर्भमा एउटी छोरी भएको लक्षण मानिन्छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    स्वास्थ्य सम्बन्धि थप

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

    नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    शिक्षा र स्वास्थ्यमा नयाँ मोड: ३% समता शुल्क रोकियो

    अर्जैमा ५ बेडको अस्थायी कोरोना अस्पताल सञ्चालनमा,गोकर्ण बिष्टले गरे उद्घाटन

    समाचार

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑