• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ १९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना, १५ दिन बिक्रीवितरण रोक्का

      स्पेनका गोलकिपर उनाई सिमोनले बनाए नयाँ कीर्तिमान

      आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

      तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

      प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

      नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

      कृषक सेवा केन्द्र कैलाली नव कार्यसमिति गठन,अध्यक्षमा केशब बोहोरा

      धुर्कोटमा धारापानि धुर भिरथोक खानेपानी उपभोक्ता समिति गठन, एक घर एक धारा धमाधम विस्तार हुदै

      अन्तिम फाउन्डेसन नेपालको कार्यवाहक समिति गठन, फागुनमा अधिबेशन हुँदै,

      फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा श्रेष्ठ र भट्ट मनोनित

      तिलोत्तमा नगरपालिकाका विद्यार्थीहरुका लागि स्थानिय पाठयक्रम लागु

      सहर्ष सहकारीको दशौ साधारण सभा सम्पन्न

      लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

      लगनशील महिला उद्दम समुहद्वारा गरिब जेहेन्दार विद्यार्थीलाई उपहार प्रदान

      धुर्कोट गाउँपालिकाको प्रथम चौमासिक समिक्षा कार्यक्रमा सम्पन्न

    in
    आज: २०८३ अषाढ १९, शुक्रबार
    होमपेज /  बुटवल बिशेष

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

  • बुटवल दैनिक
  • २०७७ मंसिर २८, आईतबार (५ साल अघि)
  • ९७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    तिलोत्तमा । तिलोत्तमा रक्तदाता समाज नामक सस्था आधिकारिक रुपमा दर्ता भै गोबिन्द बन्जाडे को अध्यक्ष्यतामा १५ सदस्यिय कार्य समिती चयन गरेको छ । रगत को अभावले कसैले अकालमै ज्यान गुमाउन न परोस भन्ने मुल मन्त्र लाई आत्मसाथ गर्दै स्थपना गरियेको क्लबले आज विशेष भेला गरि कार्य समिती चयन गरेको छ जस्को ब. उपाध्यक्षमा राज कुमार श्रेस्ठ, उपाध्यक्ष द्वय अर्जुन सिन्ह चौधरी, सरोज कन्डेल, महा सचिव मा अरुण पन्थी, सचिव मा सुशील गौतम, कोशाध्यक्षमा गोपाल भट्टराई, सह सचिवमा शिशिर पाण्डे, सह कोशाध्यक्ष मा उत्तम पोख्रेल र सद्स्यहरु मा: कृस्न खनाल, हुमनाथ पाण्डे, दिपेन्द्र भट्टराई, साहित्य काराखेती, रबिन्द्रनाथ पाण्डे, बिक्रम खरेल लगायत को समिती गठन गरियेको सस्था का अध्यक्ष गोबिन्द बन्जाडे ले जानकारी गराउनु भयो ।
    सस्था दर्ता भै सकेको र तदर्थ समिती बिघटन गर्दै उक्त समिती गठन गरि सस्था को अगामी भावी योजना मा बृहत् छलफल गरि सस्था ले प्रत्येक महिना अनिवार्य रुपमा रक्तदान कार्यक्रम आयोजना गर्ने र जस अनुरुप पहिलो रक्तदान कार्यक्रम र सस्था को परिचय कार्यक्रम तिलोत्तमा नगरपालिका सङ्ग सहकार्य गर्दै यहि पुस को पहिलो हप्ता भित्र सम्पन्न गर्ने गरि निर्णय भयेको जनकारी महासचिव अरुण पन्थी ले जानकारी गराउनु भयो ।
    सस्थाले नेपाल रेड क्रस सोसाइटी र ब्लड बैन्क सङ्ग सहकार्य गर्दै तिलोत्तमा को प्रत्येक वडाहरु म क्रमश रक्तदान कार्यक्रम हरु निरन्तर गर्दै जाने रुपन्देही जिल्ला भित्र रहेका प्रत्येक स्थानिय निकायहरु सङ्ग समेत प्रामर्स गर्दै रक्तदान कार्य लाई अगाडि बढाउने र रक्तदान मात्र नभै रक्तदान गर्नु पर्छ भन्ने जनचेतना मुलक कार्यक्रम हरु सन्चालन गर्ने समेत भनेर सस्थाका उपाध्यक्ष सरोज कडेल ले जानकारी गराउनु भयो ।
    गोबिन्द बन्जाडेको अध्यक्षमा बसेको भेला को सन्चालन महासचिव अरुण पन्थी ले गर्नु भयेको थियो । भेला तिलोत्तमा ५ स्थित इ गार्डेन रेस्टुरेन्ट मा सम्पन्न गरिएको थियो ।

    फेसबुकमा पछ्याउनुहोस्

    • #तिलोत्तमा नगरपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस

    बुटवल बिशेष सम्बन्धि थप

    पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना, १५ दिन बिक्रीवितरण रोक्का

    स्पेनका गोलकिपर उनाई सिमोनले बनाए नयाँ कीर्तिमान

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    कृषक सेवा केन्द्र कैलाली नव कार्यसमिति गठन,अध्यक्षमा केशब बोहोरा

    समाचार

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    बुटवल दैनिक बिशेष

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑