• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन २१, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

      ७ घण्टा अघि

      सार्थक बन्यो गोकर्ण विष्टको अडान: मलेसियामा नेपाली श्रमिक लाभान्वित

      ७ घण्टा अघि

      महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

      १७ घण्टा अघि

      नेकपा विप्लव नेतृत्वकी पाल्पा जिल्ला संयाेजक वि क नेकपा ओली समुहमा प्रवेश

      १७ घण्टा अघि

      निर्धक भएर खोप लगाउन उपाध्यक्ष पावित्री कोहारको आग्रह

      १७ घण्टा अघि

      निर्धक भएर खोप लगाउन अध्यक्ष गुप्ताको आग्रह

      १८ घण्टा अघि

      पाल्हिनन्दनमा फाल्गुन २३ गते बाट कोभिड विरुद्धको खोप लाग्दै

      १९ घण्टा अघि

      लगनशिल महिला उद्यम समुह प्रथम बार्षिक साधारण सभा सम्पन्न

      १९ घण्टा अघि

      गुल्मीमा ११ औं जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुदै

      २० घण्टा अघि

      स्थानीयद्धारा मोतीपुर अौधोगिक करिडोर सिलान्यासका लागि बनाईएको स्टेजमा तोडफोड

      २२ घण्टा अघि

      गुल्मीकी सम्झना बोहरा हत्याकाण्डका अभियुक्त प्रहरीद्वारा सार्वजनिक

      २२ घण्टा अघि

      गोरखाकी गरिमाले जितिन पब्लिक च्वाइस अवार्ड

      १ दिन अघि

      म्यान्मारमा प्रहरीको गोलीबाट ३८ जनाको ज्यान गयो

      १ दिन अघि

      किन शुक्रबार नै निष्कासन हुन्छ आईपीओ ?

      १ दिन अघि

      मोबाईलको ब्याकग्राउन्डमा यसरी बजाउन सकिन्छ युट्युब म्युजिक

      १ दिन अघि
    in
    आज: २०७७ फागुन २१, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / आर्थिक

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

  • विवश विष्ट
  • २०७७ मंसिर २८, आईतबार (२ महिना अघि)
  • ५०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट
  • फाईल तस्विर

    गुल्मी, २८ मंसिर ।
    नेपाल प्रेस युनियन गुल्मीका सचिव रमश विश्वकर्मा र सदस्य मनु सुनार सम्मानित भएका छन । गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा पत्रकार द्वयलाई सम्मान गरिएको हो । पत्रकार मनु सुनार रेडियो रेसुङ्गा र नवजनचेतना दैनिकका गुल्मी संवाददाता रमेश विश्वकर्मा कार्यरत छन । जिल्लामा क्रियाशिल द्वय पत्रकारलाई दोसल्ला र प्रशंसापत्र सहित सम्मान गरेको छ ।

    जिल्लाको  रेडियो रेसुङ्गा एफ.एमलाई पनि सम्मान गरेको छ  । गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेड रेसुङ्गा नगरपालिका–१, गुल्मीले आफ्नो १३ औँ वार्षिक साधारणसभाको अवसरमा रेडियोलाई सम्मान गरेको हो । त्यस अवसरमा सम्मान ग्रहण गर्दै रेडियो रेसुङ्गा सञ्चालक समितिका सदस्य कृष्ण प्रसाद पोख्रेलले संस्थालाई धन्यवाद दिनुभयो ।

    साधारणसभामा आफ्ना दुई जना जेष्ठ शेयर सदस्यलाई समेत सम्मान गरेको छ । रेसुङ्गा नगरपालिका–१ तम्घासकी बसुन्धारा सुवेदी र सुरेशचन्द्र भुसाललाई दोसल्ला र प्रशंसापत्र सहित सम्मान गरेको हो । २०७६ सालको एस.ईईमा परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गरि उत्तीर्ण हुने शेयर सदस्य किशोरप्रसाद मरासिनीकी छोरी शीला मरासिनी, शेयर सदस्य टेकलाल पाण्डेका छोरा कुशल पाण्डे, शेयर सदस्य परशुराम पन्थीकी छोरी प्रभा पन्थी, शेयर सदस्य सूर्य बस्नेतकी छोरी आकृति बस्नेत र शेयर सदस्य लक्ष्मण अर्यालका छोरा समुन्द्र अर्याल लाई सम्मान गरिएको थियो ।

    संस्थाले उत्कृष्ट  शेयर सदस्यलाई पनि सम्मान गरेको छ । नियमित बचततर्फ राजिब श्रेष्ठ र कारोबार बचततर्फ नरेन्द्र बहादुर बस्नेतलाई सम्मान गरिएको छ । उत्कृष्ट ऋणी शेयर सदस्य तर्फ युवराज पाण्डे सम्मानित हुनुभएको छ । संस्थाबाट वितरित युवा स्वरोजगार कोषको रकम लिई व्यवसायिक कृषि व्यवसाय गर्ने शेयर सदस्यमध्ये उत्कृष्ट कृषि उद्यमीतर्फ मुमाराम अधिकारी तथा व्यवसायिक तरकारी खेतीतर्फ लक्ष्मी भलामीलाई सम्मान गरिएको छ । यस्तै त्यस संस्थाको उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम अन्तर्गत संस्थामा कार्यरत कम्प्युटर सहायक सावित्रा पाण्डे पुरस्कृत हुनुभएको छ ।

    जिल्ला बचत तथा ऋण संघका अध्यक्ष श्याम कुमार पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिका–१ का वडाअध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेको बिशेष आतिथ्यता रहेको थियो । युनाइटेडका पूर्व अध्यक्षहरु दुर्गा प्रसाद पाण्डे, राजकुमार पाण्डे, रेडियो रेसुङ्गा सञ्चालक कृष्ण पोखरेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद पन्थीले गर्नुभएको थियो ।

    • #रेसुङ्गा नगरपालिका

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    सार्थक बन्यो गोकर्ण विष्टको अडान: मलेसियामा नेपाली श्रमिक लाभान्वित

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    नेकपा विप्लव नेतृत्वकी पाल्पा जिल्ला संयाेजक वि क नेकपा ओली समुहमा प्रवेश

    निर्धक भएर खोप लगाउन उपाध्यक्ष पावित्री कोहारको आग्रह

    निर्धक भएर खोप लगाउन अध्यक्ष गुप्ताको आग्रह

    समाचार

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    सार्थक बन्यो गोकर्ण विष्टको अडान: मलेसियामा नेपाली श्रमिक लाभान्वित

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    नेकपा विप्लव नेतृत्वकी पाल्पा जिल्ला संयाेजक वि क नेकपा ओली समुहमा प्रवेश

    बुटवल दैनिक बिशेष

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    स्थानीयद्धारा मोतीपुर अौधोगिक करिडोर सिलान्यासका लागि बनाईएको स्टेजमा तोडफोड

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६६५ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१३० पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६३७ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५२१ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९५ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४९० पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑