• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ३१, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

      सिरहाको गोलबजारमा पनि आन्दोलन चर्कियो, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

    in
    आज: २०८३ श्रावण ३१, आईतबार
    होमपेज /  आर्टिस्ट खबर

    आगोले के पोल्छ र तिम्रो यादले पोल्छ – बसन्त थापा

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ २२, बिहिबार (६ साल अघि)
  • २२०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बाग्लुङ्ग जिल्लाको गल्कोटमा जन्मेका बसन्त थापा निकै चर्चित नाम हो नेपाली संगीत क्षेत्रमा। हजारौं गीत संगीतमा आवाज तथा सब्द संगीत भरेका थापा एक सफल र स्थापित सर्जक पनि हुन् । थापाका सबै गीत उत्तिकै लोकप्रिय हुने गर्छन ।

    फेसबुकमा पछ्याउनुहोस्

    पछिल्लो समयमा सबै भन्दा बढी रुचाईएको गीत हो ‘सालको पातको टपरी हुनी ‘। स्मरण रहोस नेपाली लोकदोहोरी क्षेत्रमा सबै भन्दा बढी हेरिएको म्युजिक भिडियो हो सालको पातको टपरी हुनी ।

    उनै गायक बसन्त थापाले लेखेको र संगीत गरेको चलचित्र ब्रोकन हार्टमा समाबेश गरिएको एक गीत..

    तिम्रो याद ले पोल्छ) ३
    (हेर मेरा आँखामा
    कथा आफै बोल्छ) २
    आगो ले के पोल्छ र
    तिम्रो याद ले पोल्छ

    (बिर्सिएर सम्झन्छु
    सम्झिएर भुल्न खोज्छु) २
    (पीर परे नि सबको सामु
    जबरजस्ती खुल्न खोज्छु) २
    (आँसुको के मोल छ र
    तिम्रो याद को मोल छ) २
    (हेर मेरा आँखामा
    कथा आफै बोल्छ) २
    आगो ले के पोल्छ र
    तिम्रो याद ले पोल्छ

    (केवल थाहा छ बलिन्धारा
    आँखाबाट आँसु झर्छ) २
    (थाहा पाउदिन कती बेला
    बिहान हुन्छ साझ पर्छ) २
    (आगो ले के पोल्छ र
    तिम्रो याद ले पोल्छ) २
    (हेर मेरा आँखामा
    कथा आफै बोल्छ) २
    आगो ले के पोल्छ र
    तिम्रो याद ले पोल्छ

    शब्द : बसन्त थापा
    सङ्गीत : बसन्त थापा
    स्वर : प्रमोद खरेल

    • #बसन्त थापा
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आर्टिस्ट खबर सम्बन्धि थप

    कति चुप रहने ? कति सहने? भन्दै पुजा शर्माले बिरोध गर्दै कडा जवाफका साथ यस्तो लेखिन।

    अद्भुत क्षमताको धनि -प्रकाश सपुत

    विवादित विषयलाई मिलाउनुभन्दा आइ एम विथ राजेश हमाल भन्दै माहोल भड्काउनेले झन् बिगारे -दिपक राज गीरी

    पर्दा पछाडि बसेर अरुलाई पर्दामा चम्किलो देखाउने लोक संगीतका नायक जुजु गुरुङ

    नायिका बर्षा राउतको काहानी

    न्यानो माया दिनेहुने सबैलाई नमन गर्न चाहन्छु । उच्च मनोबल र जिम्मेवारीका साथ अगाडि बढ्ने निधो गरेकी छु ।’-वर्षा राउत

    समाचार

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑