• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  आर्टिस्ट खबर

    न्यानो माया दिनेहुने सबैलाई नमन गर्न चाहन्छु । उच्च मनोबल र जिम्मेवारीका साथ अगाडि बढ्ने निधो गरेकी छु ।’-वर्षा राउत

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ २२, बिहिबार (६ साल अघि)
  • १९१७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं, २२ जेठ – एउटा अभिब्यक्तिका कारण नायिका वर्षा राउत केही दिन सामाजिक सञ्जालमा निकै आलोचित बनिन् । उनका बारेमा सामाजिक सञ्जालमा हेर्नै नसकिने खालका ट्रोल बनाइए । भिडियो सामग्री बनाएर अश्लिल गाली गरियो । आफ्नो करियरमा यति धेरै आलोचना यि नायिकाले कहिल्यै भोगेकी थिइनन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    अष्ट्रेलिया जाँदा लगाएको एउटा ड्रेसका कारण ट्रोल बन्दा उनलाई खासै समस्या भएको थिएन । तर यो पटक उनले भोगेको अप्ठेरो अलि फरक खालको थियो ।
    राष्ट्रियताका विषयमा नायिका वर्षा राउतले दिएको एक अभिव्यक्तिले खुबै आलोचना भोग्नु परेको थियो ।

    चलचित्र क्षेत्रमा केही बर्ष बिताउँदै गर्दा वर्षाले यति धेरै आलोचना भोग्नु परेको यो पहिलो पटक हो । भावूक स्वभावकी अहिलेको आलोचनाले भने निकै बिचलित भइन् । उनले त्यो गल्ती सच्याउन दिएको अभिब्यक्तिलाई पनि टिप्पणी गरियो । राष्ट्रियताको वहस निकै चर्को भएको बेलामा बोलि चिप्लिदा उनले ठूलै मुल्य चुकाउनु पर्यो । उनलाई यो घटना विर्सिएर अगाडि बढ्न अझै समय लाग्नेछ ।

    तर, वर्षाले अब भने आफू उच्च मनोबलका साथ अगाडि बढ्ने बताएकी छिन् । वर्षा लेख्छिन्–‘न्यानो माया दिनेहुने सबैलाई नमन गर्न चाहन्छु । उच्च मनोबल र जिम्मेवारीका साथ अगाडि बढ्ने निधो गरेकी छु ।’

    चलचित्र क्षेत्रमा काम गर्ने कलाकारहरु समय समयमा विवादित बन्दै आएका छन् । सानो कृयाकलाप पनि निकै चासोका साथ हेरिने भएकाले कलाकारहरुको सानो गल्तीको पनि ठूलो प्रतिकृया आउने गर्छ । यो पटक वर्षाले भोगेको विवाद अरुको भन्दा विल्कुल फरक छ । तर, यसपटक उनले भोगेको विवाद उनको करिअरकै लागि ठूलै पाठ समेत बनेको छ । यसैले पनि वर्षाले जिम्मेवारीका साथ अगाडि बढ्ने उल्लेख गरेकी छिन् ।

    • #वर्षा राउत
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आर्टिस्ट खबर सम्बन्धि थप

    कति चुप रहने ? कति सहने? भन्दै पुजा शर्माले बिरोध गर्दै कडा जवाफका साथ यस्तो लेखिन।

    अद्भुत क्षमताको धनि -प्रकाश सपुत

    विवादित विषयलाई मिलाउनुभन्दा आइ एम विथ राजेश हमाल भन्दै माहोल भड्काउनेले झन् बिगारे -दिपक राज गीरी

    पर्दा पछाडि बसेर अरुलाई पर्दामा चम्किलो देखाउने लोक संगीतका नायक जुजु गुरुङ

    आगोले के पोल्छ र तिम्रो यादले पोल्छ – बसन्त थापा

    नायिका बर्षा राउतको काहानी

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑