• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १५, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

      ३४ मिनेट अघि

      मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

      ९ घण्टा अघि

      बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

      ९ घण्टा अघि

      दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

      १० घण्टा अघि

      ९ हजार धेरै नेपाली श्रमिक कोरिया जाँदै, कहिले छ भाषा परिक्षा ?

      १० घण्टा अघि

      अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको बिहे

      १० घण्टा अघि

      अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

      ११ घण्टा अघि

      बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

      ११ घण्टा अघि

      श्रीमानकै अगाडी श्रीमतीलाई बाघले खायो , घाँसकाट्न जंगल पुगेर फर्कदा बाटोमा भयो नसोचेको (भिडियो सहित)

      १२ घण्टा अघि

      भारतमा १० प्रतिशत महिलाले आफ्नो श्रीमानलाई पिट्छन् : अध्ययन

      १२ घण्टा अघि

      सानैमा हराएकी आमा खोज्दै दाजु बहिनी,१९ वर्षदेखि आमा हरापछी यस्तोसम्मको पि डामा थिए (भिडियो हेर्नुस्)

      १५ घण्टा अघि

      ३० बर्षको उमेरमा यो बच्चा जस्तै व्यवहार के भयो यस्तो ,कठै सबैलाई रुहाउने कथा, हेर्नुस् भिडियो

      १५ घण्टा अघि

      कठै!! बुढेसकालमा छोरोको दिशा पिसाब सोहोर्दै आमाबुबा, छोरो कै मृत्युु पर्खेर बस्नुपर्ने दिन आयो, हेर्नुस् भिडियो

      १५ घण्टा अघि

      राप्रपाभन्दा पनि पछि पर्यो माओवादी केन्द्र, प्रचण्ड तनाबमा

      १६ घण्टा अघि

      विद्यासुन्दर शाक्यले पाँच बर्षमा गर्न नसकेको काम बालेनले एक दिनमै गरेर देखाइदिए

      १६ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १५, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / आर्टिस्ट खबर

    नायिका बर्षा राउतको काहानी

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ २२, बिहिबार (१ साल अघि)
  • १४१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    जेठ २२ – बर्षा राउत एक नेपाली चलचित्र अभिनेत्री हुन्। उनको जन्म १४ डिसेम्बर १९९३ साल जनकपुर, नेपालमा भएको थियो। उनले नाई नभन्नू ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी थिइन्। उनी नेपाली चलचित्र क्षेत्रमा छक्का पञ्जा चलचित्रबाट नयाँ स्टारका रुपमा छाएकि थिइन्। उनि नेपालकी लोकप्रिय अभिनेत्री मध्ये एक हुन् ।
    सिर्जना कार्कीको ‘रोजेको मैले’ गीतमा गरेको मोडलिङ उनको लागि प्रदापण थियो। चलचित्र यात्रा म्युजिक भिडियोबाट शुरु गरेकी वर्षा, मनोरञ्जन प्रधान फिल्म जात्रा ‘लोकप्रिय’ बनेपछि अभिनेत्री वर्षा राउतको नेपाली चलचित्र कार्यकाल एउटा इँटा थपिएको छ । पहिलो चलचित्र प्रदर्शनमा नआउँदै दोस्रो चलचित्रमा अभिनय शुरु गरिसकेकी वर्षाले १ सय भन्दा बढी म्यूजिक भिडीयोमा अभिनय गरि सकेकी छन्। त्यसैले उनलाई म्यूजिक भिडीयोकि रानीको रुपमा पनि चिन्ने गरिन्छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    वर्षाले पेशागत जीवन म्युजिक भिडियो र मोडलका रुपमा शुरु गरेकी हुन्। भने उनले नेपाली चलचित्र क्षेत्रमा नाईनभन्नु ल -४ बाट डेब्यु गरिकि थिइन्।[३] वर्षा राउत छक्का पञ्जा चलचित्र मार्फत नेपाली चलचित्रमा छाएकि थिइन् । वर्षा राउतले कलाकार तथा व्यवसायी संजोग कोइरालासँग विवाह गरेकी छिन्। झन्डै ५ वर्ष भन्दा लामो प्रेम सम्बन्ध पछि उनिहरूले २०१९ फेब्रुअरी १४ अथवा भ्यालेन्टाइन्स डेका दिन विवाह गरेका थिए ।

    नायिका वर्षा राउत बिहेपछि केहि कार्यक्रममा उपस्थित हुँदा बोल्ड देखिएकी थिइन् । कतिपयले वर्षालाई बिहेपछि नि बोल्ड देखिन खोजेको भन्दै टिप्पणी पनि गरे । वर्षाले भने आफूलाई खुलेको पहिरनमा प्रस्तुत गरिरहेकी थिइन् । तर पछि केही कार्यक्रममा भने वर्षालाई सारीमा सजिएकी देख्न थालिएको छ । केही दिन अगाडि आयोजित एक अवार्ड समारोहमा रातो सारीमा सजिंदा वर्षाको तारिफ भएको थियो । वर्षालाई अरू बेलामा भन्दा रातो सारीमा झनै आकर्षक देखिएको चर्चा पनि भयो ।उनै,वर्षै अर्को एक कार्यक्रममा सारीमा देखिएकी छिन् । उनलाई सारीमा खुबै सुहाएको छ । वर्षा जाडो मौसम लागेपछि सारीमा सजिन थालेकी हुन् या सारीमा सजिदा आकर्षन देखिएपछि उनलाई यो पहिरनले आकर्षण गरिएको हो । तर सारीमा नारी भन्ने भनाई वर्षाको हकमा भने गजब्को लागु भएको छ । हुनत अहिले अविवाहित महिलाले पनि सारी खुबै लगाउँछन् । तर बिहेपछि सारीमा महिलालाई बढी देखन पाइन्छ । वर्षाको सारी मोह सधैं कायम रहोस् ।

    केही समयअघि मेरी गोलुमुलु तिमी नदुब्लाउ भन्दै एक फ्यानले वर्षा राउतलाई फेसबुकमा कवितात्मक पत्र लेखेका थिए । त्यसलाई उछिन्दै अर्को फ्यानले झन्दै ५ मिनेट लामो भिडियो कविता युतुबमा राखेका छन् । यी फ्यान हुन् पोखरेली य्यापर राजन केसी । यमबुद्दको य्याप ब्याटलमा भिडिसकेका उनी कविता पनि कोर्छन् । करिब ५ महिना अगाडि कोरेको वर्षामा समर्पित कविता उनले यूटूबमा बिहिबार अपलोड गरेका हुन् । यो हेरेर वर्षा मख्खै परेकी छिन् । ‘आइ एम स्पिचलेस ‘वर्षाले भिडियो सेयर गर्दै फेसबुकमा लेखेकी छिन् । राजनले आफूले नाइ नभन्नु ४ हेरेपछी वर्षाको फ्यान भएको अनलाइनखबर बताएँ ।
    ‘म्यूजिक भिडियोहरूमा त पहिलादेखि नै हेर्थे, तर नाइ नभन्नु ल ४ मा उनलाई हेरेर त भुतुक्कै भए’उनले भने । त्यसपछि उनले वर्षाकाो कुनै पनि फिल्म छुट्टाएको छैनन् । जात्रा त दशौ चोति हेरेका छन्।जुन फिल्म हेर्दा पनि भतुक्कै हुन्छन् । राजनले वर्षालाई ३-४ चोटि भेटिसकेका छन्। पहिलोपल्ट वर्षा छक्का पन्जा २ को सुटिङका लागि पोखरा जाँदा सुटिङस्पतमा पुगेर भेटेका थिए । यसैगरी गत मंसिरमा वर्षाको जन्मदिन मनाउन उनी पोखरादेखि काठमांडौ आए । त्यसबेला उनले एउटा टेडी बियर उपहार दिए । बेलाबखत सामाजिक संजालमा पनि वर्षासँग कुराकानी हुने गरेको उनी बताउँछन् ।

    • #नायिका बर्षा राउत
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आर्टिस्ट खबर सम्बन्धि थप

    भत्कियो पल र दुर्गेशको सम्बन्ध!

    प्रिज्मा–प्रिन्सी छाडेर स्मारिका–समारिकातिर

    रेखा थापाले ठकुरीसँग दोस्रो विवाह गर्ने

    म भिखारी हो भने त दलाल होस् भन्दै जंगीए जयकिशन बस्नेत

    यिनै हुन् गायक राजेशपायल राई माथी हमला गर्ने व्यक्ती, आखिर किन गरे त राई माथि आक्रमण

    म कामी हो, मेरो जातमा मलाई गर्व छ। अरुले के भन्छन मलाइ कुनै मतलव छैन।

    समाचार

    रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

    मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

    बुटवल दैनिक बिशेष

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑