• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  आर्टिस्ट खबर

    नायिका बर्षा राउतको काहानी

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ २२, बिहिबार (६ साल अघि)
  • २२१९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    जेठ २२ – बर्षा राउत एक नेपाली चलचित्र अभिनेत्री हुन्। उनको जन्म १४ डिसेम्बर १९९३ साल जनकपुर, नेपालमा भएको थियो। उनले नाई नभन्नू ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी थिइन्। उनी नेपाली चलचित्र क्षेत्रमा छक्का पञ्जा चलचित्रबाट नयाँ स्टारका रुपमा छाएकि थिइन्। उनि नेपालकी लोकप्रिय अभिनेत्री मध्ये एक हुन् ।
    सिर्जना कार्कीको ‘रोजेको मैले’ गीतमा गरेको मोडलिङ उनको लागि प्रदापण थियो। चलचित्र यात्रा म्युजिक भिडियोबाट शुरु गरेकी वर्षा, मनोरञ्जन प्रधान फिल्म जात्रा ‘लोकप्रिय’ बनेपछि अभिनेत्री वर्षा राउतको नेपाली चलचित्र कार्यकाल एउटा इँटा थपिएको छ । पहिलो चलचित्र प्रदर्शनमा नआउँदै दोस्रो चलचित्रमा अभिनय शुरु गरिसकेकी वर्षाले १ सय भन्दा बढी म्यूजिक भिडीयोमा अभिनय गरि सकेकी छन्। त्यसैले उनलाई म्यूजिक भिडीयोकि रानीको रुपमा पनि चिन्ने गरिन्छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    वर्षाले पेशागत जीवन म्युजिक भिडियो र मोडलका रुपमा शुरु गरेकी हुन्। भने उनले नेपाली चलचित्र क्षेत्रमा नाईनभन्नु ल -४ बाट डेब्यु गरिकि थिइन्।[३] वर्षा राउत छक्का पञ्जा चलचित्र मार्फत नेपाली चलचित्रमा छाएकि थिइन् । वर्षा राउतले कलाकार तथा व्यवसायी संजोग कोइरालासँग विवाह गरेकी छिन्। झन्डै ५ वर्ष भन्दा लामो प्रेम सम्बन्ध पछि उनिहरूले २०१९ फेब्रुअरी १४ अथवा भ्यालेन्टाइन्स डेका दिन विवाह गरेका थिए ।

    नायिका वर्षा राउत बिहेपछि केहि कार्यक्रममा उपस्थित हुँदा बोल्ड देखिएकी थिइन् । कतिपयले वर्षालाई बिहेपछि नि बोल्ड देखिन खोजेको भन्दै टिप्पणी पनि गरे । वर्षाले भने आफूलाई खुलेको पहिरनमा प्रस्तुत गरिरहेकी थिइन् । तर पछि केही कार्यक्रममा भने वर्षालाई सारीमा सजिएकी देख्न थालिएको छ । केही दिन अगाडि आयोजित एक अवार्ड समारोहमा रातो सारीमा सजिंदा वर्षाको तारिफ भएको थियो । वर्षालाई अरू बेलामा भन्दा रातो सारीमा झनै आकर्षक देखिएको चर्चा पनि भयो ।उनै,वर्षै अर्को एक कार्यक्रममा सारीमा देखिएकी छिन् । उनलाई सारीमा खुबै सुहाएको छ । वर्षा जाडो मौसम लागेपछि सारीमा सजिन थालेकी हुन् या सारीमा सजिदा आकर्षन देखिएपछि उनलाई यो पहिरनले आकर्षण गरिएको हो । तर सारीमा नारी भन्ने भनाई वर्षाको हकमा भने गजब्को लागु भएको छ । हुनत अहिले अविवाहित महिलाले पनि सारी खुबै लगाउँछन् । तर बिहेपछि सारीमा महिलालाई बढी देखन पाइन्छ । वर्षाको सारी मोह सधैं कायम रहोस् ।

    केही समयअघि मेरी गोलुमुलु तिमी नदुब्लाउ भन्दै एक फ्यानले वर्षा राउतलाई फेसबुकमा कवितात्मक पत्र लेखेका थिए । त्यसलाई उछिन्दै अर्को फ्यानले झन्दै ५ मिनेट लामो भिडियो कविता युतुबमा राखेका छन् । यी फ्यान हुन् पोखरेली य्यापर राजन केसी । यमबुद्दको य्याप ब्याटलमा भिडिसकेका उनी कविता पनि कोर्छन् । करिब ५ महिना अगाडि कोरेको वर्षामा समर्पित कविता उनले यूटूबमा बिहिबार अपलोड गरेका हुन् । यो हेरेर वर्षा मख्खै परेकी छिन् । ‘आइ एम स्पिचलेस ‘वर्षाले भिडियो सेयर गर्दै फेसबुकमा लेखेकी छिन् । राजनले आफूले नाइ नभन्नु ४ हेरेपछी वर्षाको फ्यान भएको अनलाइनखबर बताएँ ।
    ‘म्यूजिक भिडियोहरूमा त पहिलादेखि नै हेर्थे, तर नाइ नभन्नु ल ४ मा उनलाई हेरेर त भुतुक्कै भए’उनले भने । त्यसपछि उनले वर्षाकाो कुनै पनि फिल्म छुट्टाएको छैनन् । जात्रा त दशौ चोति हेरेका छन्।जुन फिल्म हेर्दा पनि भतुक्कै हुन्छन् । राजनले वर्षालाई ३-४ चोटि भेटिसकेका छन्। पहिलोपल्ट वर्षा छक्का पन्जा २ को सुटिङका लागि पोखरा जाँदा सुटिङस्पतमा पुगेर भेटेका थिए । यसैगरी गत मंसिरमा वर्षाको जन्मदिन मनाउन उनी पोखरादेखि काठमांडौ आए । त्यसबेला उनले एउटा टेडी बियर उपहार दिए । बेलाबखत सामाजिक संजालमा पनि वर्षासँग कुराकानी हुने गरेको उनी बताउँछन् ।

    • #नायिका बर्षा राउत
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आर्टिस्ट खबर सम्बन्धि थप

    कति चुप रहने ? कति सहने? भन्दै पुजा शर्माले बिरोध गर्दै कडा जवाफका साथ यस्तो लेखिन।

    अद्भुत क्षमताको धनि -प्रकाश सपुत

    विवादित विषयलाई मिलाउनुभन्दा आइ एम विथ राजेश हमाल भन्दै माहोल भड्काउनेले झन् बिगारे -दिपक राज गीरी

    पर्दा पछाडि बसेर अरुलाई पर्दामा चम्किलो देखाउने लोक संगीतका नायक जुजु गुरुङ

    आगोले के पोल्छ र तिम्रो यादले पोल्छ – बसन्त थापा

    न्यानो माया दिनेहुने सबैलाई नमन गर्न चाहन्छु । उच्च मनोबल र जिम्मेवारीका साथ अगाडि बढ्ने निधो गरेकी छु ।’-वर्षा राउत

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑