बाग्लुङ्ग जिल्लाको गल्कोटमा जन्मेका बसन्त थापा निकै चर्चित नाम हो नेपाली संगीत क्षेत्रमा। हजारौं गीत संगीतमा आवाज तथा सब्द संगीत भरेका थापा एक सफल र स्थापित सर्जक पनि हुन् । थापाका सबै गीत उत्तिकै लोकप्रिय हुने गर्छन ।
पछिल्लो समयमा सबै भन्दा बढी रुचाईएको गीत हो ‘सालको पातको टपरी हुनी ‘। स्मरण रहोस नेपाली लोकदोहोरी क्षेत्रमा सबै भन्दा बढी हेरिएको म्युजिक भिडियो हो सालको पातको टपरी हुनी ।
उनै गायक बसन्त थापाले लेखेको र संगीत गरेको चलचित्र ब्रोकन हार्टमा समाबेश गरिएको एक गीत..
तिम्रो याद ले पोल्छ) ३
(हेर मेरा आँखामा
कथा आफै बोल्छ) २
आगो ले के पोल्छ र
तिम्रो याद ले पोल्छ
(बिर्सिएर सम्झन्छु
सम्झिएर भुल्न खोज्छु) २
(पीर परे नि सबको सामु
जबरजस्ती खुल्न खोज्छु) २
(आँसुको के मोल छ र
तिम्रो याद को मोल छ) २
(हेर मेरा आँखामा
कथा आफै बोल्छ) २
आगो ले के पोल्छ र
तिम्रो याद ले पोल्छ
(केवल थाहा छ बलिन्धारा
आँखाबाट आँसु झर्छ) २
(थाहा पाउदिन कती बेला
बिहान हुन्छ साझ पर्छ) २
(आगो ले के पोल्छ र
तिम्रो याद ले पोल्छ) २
(हेर मेरा आँखामा
कथा आफै बोल्छ) २
आगो ले के पोल्छ र
तिम्रो याद ले पोल्छ
शब्द : बसन्त थापा
सङ्गीत : बसन्त थापा
स्वर : प्रमोद खरेल