२२ चैत्र ०७७ । बरेङ गाँउपालिका वडा न ५ सुखौरामा वडा स्तरीय तरुण दल गठन भएको छ ।
सनिबार सुरेस थापाको अध्यक्षतामा १३ सदस्यीय नेपाल तरुण दल वडा समिति गठन गरिएको हो ।
बरेङ गाँउपालिका तरुण दलका अध्यक्ष समिर थापा र वडा अध्यक्ष अमर बहादुर सेरपुर्जाको उपश्थितिमा गठन भएको समितिको सचिबमा गङगा प्रसाद शर्मा ,उपाध्यक्षमा टेक बहादुर पुर्जा तथा कोषाध्यक्षमा फेमस थापा रहनुभएको छ ।