• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  विश्व

    कोरोना भ्याक्सिन कहिले आउँछ र कुन हदसम्म प्रभावकारी हुन्छ ?

  • एजेन्सी
  • २०७७ श्रावण २२, बिहिबार (६ साल अघि)
  • ७०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • A doctor is holding a coronavirus vaccine. The concept of vaccination, medicine, healthcare.

    एजेन्सी :- अमेरिकाका चर्चित संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले ‘अमेरिकी नियामक निकायले कोरोना भाइरसको भ्याक्सिनका लागि वैज्ञानिकलाई कुनै राजनीतिक दबाब नदिइने कुरामा आश्वस्त पारेको’ जानकारी दिएका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    फाउचीले समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तरवार्तामा भने, ‘भ्याक्सिनका लागि कुनै दबाब नदिइने भनेर हामीलाई आश्वस्त पारिएको छ । त्यसका लागि हामीमाथि कुनै राजनीतिक हस्तक्षेप हुनेछैन । भ्याक्सिनका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको सुरक्षा र प्रभावकारी मानक हो, राजनीतिक दबाब होइन भनेर हामीलाई बताइएको छ ।’

    ३ नोभेम्बरमा हुने राष्ट्रपति चुनाव अघिको ‘ओपिनियन पोल’मा रिपब्लिकन ट्रम्प डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनभन्दा पछि परिरहेका छन् ।

    कोरोनाभाइरससँग जुध्न अमेरिकाले अपनाएका उपायहरुका सन्दर्भमा ट्रम्पको भूमिकाबारे चर्को आलोचना भइरहेको छ र त्यसको असर मतदातामाथि पनि परिरहेको छ । यस्तो स्थितमा बाइडेनको तुलनामा ट्रम्पकाे लोकप्रियता कम देखिएको छ । आगामी अक्टोबर महिनासम्म अमेरिकाले भ्याक्सिन सार्वजनिक प्रयाेगका लागि निकाल्न सकेको खण्डमा भने ट्रम्पलाई चुनाव जित्न मद्दत मिल्न सक्थ्यो भन्ने एकाथरिको विश्लेषण छ ।

    कहिले आउँछ भ्याक्सिन ?

    फाउचीले अर्को वर्षको सुरुवातमा कोरोनाभाइरसको करोडौं डोज आउन सक्ने बताएका छन् ।

    फाउचीले भने, ‘हामीलाई निर्माताले सन् २०२१ क अन्त्यसम्म भ्याक्सिनको करोडौं डोज पाइने कुरा बताएका छन् । यस्तोमा मलाई लागिरहेको छ कि स्थिति हाम्रो नियन्त्रणमा छ र भ्याक्सिन बनाउने प्रक्रिया सकारात्मक छ । म आशावादी छु तर यसै यकिनका साथ केही भन्न सकिँदैन किनभने भ्याक्सिनका लागि ग्यारेन्टी दिन सकिँदैन । भ्याक्सिन आइहाले पनि हामीले कोरोनाभाइरसकाे महामारीलाई जरैदेखि उन्मूलन गर्न सक्छौं भन्ने मलाई लाग्दैन किनभने कोरोनाभाइरसजस्ता संक्रामक भाइरस निकै कम हुन्छन् ।’

    डा. एन्थोनी फाउचीले सिएनएनसँगको कुराकानीमा कोरोनाभाइरसले जति बिध्वंस अमेरिकामा मच्चाएको छ त्यति कुनै मुलुकमा मच्चाएको छैन भनी बताएका छन् । यद्यपि, राष्ट्रपति ट्रम्प यस्तो मान्दैनन् ।

    • #संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउची
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    विश्व सम्बन्धि थप

    नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    शिक्षा र स्वास्थ्यमा नयाँ मोड: ३% समता शुल्क रोकियो

    विश्व फुटबलका महानायक रोनाल्डोले विश्वकपपछि सन्यास लिने

    अर्जैमा ५ बेडको अस्थायी कोरोना अस्पताल सञ्चालनमा,गोकर्ण बिष्टले गरे उद्घाटन

    गुल्मीका ९ स्थानिय तहमा १५ शैय्याका अस्पताल शिलान्यास गरियो

    पाल्पाको निस्दीमा १५ शैय्याको अस्पताल शिलान्यास

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑