बाजुरामा जीप दुर्घटना हुँदा ५ जना घा,इते भएका छन्। जिल्लाको हिमाली गाउँपालिका ७ बाँधु बगरमा जीप दुर्घटना भएको हो।
कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको भे १ ज १०४६ नम्बरको जीप दु,र्घटना हुँदा ५ जना घा’इते भएकोजिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले बताए।
जिपमा १४ जना सवार रहेकोमा ५ जना सामान्य घा,इते भएको र ९ जना सकुसल रहेको उनले बताए।
घा,इतेको कोल्टीमा उपचार भयरहेको प्रहरी निरीक्षक साउदले बताए।