• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १०, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, ५९ वर्षका व्यक्ति गिरफ्तार

      ८ घण्टा अघि

      भरतपुरको मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी

      ८ घण्टा अघि

      मेयर पदको शपथ ग्रहण गरेकै दिन एक्सनमा उत्रिए हर्क साम्पाङ

      ८ घण्टा अघि

      माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

      १० घण्टा अघि

      काठमाडौंमा बालेनको चर्चा चु’ लिदै गर्दा डडे ल्धुरामा पनि अ र्का बालेनको चर्चा !

      १० घण्टा अघि

      दमकका मेयरको मन्दिरमा कसम : भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ

      १० घण्टा अघि

      महङ्गी बढेको भन्दै कर्मचारीहरूको तलब बढाउने तयारी, कति बढ्दैछ ?

      ११ घण्टा अघि

      दुर्गा प्रसाईं भन्छन्ः किन जाने वृन्दावन? गठबन्धन नगरे माओवादी र एसले एकसिट जित्दैनन्

      १२ घण्टा अघि

      भरतपुरमा एमाले प्रतिनिधि एकाएक मतगणना भइरहेको जालीभित्रै प्रवेश गरेपछि रोकिएको मतगणना पुन सुचारु

      १२ घण्टा अघि

      बाख्रा चराउन जङ्गल गएकी १७ वर्षीया शर्मिला यस्तो अबस्थामा फेला

      १२ घण्टा अघि

      प्रहरी कार्यालयमा आगजनी, २१ जना पक्राउ

      १४ घण्टा अघि

      प्रेमीकाले ८ लाख नदिए बलात्कारको मुद्धा हाल्ने धम्कि दिएपछि राहुलले आत्महत्या गरे

      १६ घण्टा अघि

      विद्यालयमा हप्तामा दुई दिन बिदा नदिन सरकारसँग आग्रह

      १८ घण्टा अघि

      बाहु नकी छोरी ‘दलित महिला सदस्य’मा वि’ जयी

      १९ घण्टा अघि

      यी १ दम्पत्ति जसको डेढ घण्टाको अन्तरालमा दुबैको भयो मृत्यु(हार्दिक श्रद्धाञ्जली )

      १९ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १०, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / विश्व

    कोरोना भ्याक्सिन कहिले आउँछ र कुन हदसम्म प्रभावकारी हुन्छ ?

  • एजेन्सी
  • २०७७ श्रावण २२, बिहिबार (१ साल अघि)
  • ३३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • A doctor is holding a coronavirus vaccine. The concept of vaccination, medicine, healthcare.

    एजेन्सी :- अमेरिकाका चर्चित संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले ‘अमेरिकी नियामक निकायले कोरोना भाइरसको भ्याक्सिनका लागि वैज्ञानिकलाई कुनै राजनीतिक दबाब नदिइने कुरामा आश्वस्त पारेको’ जानकारी दिएका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    फाउचीले समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तरवार्तामा भने, ‘भ्याक्सिनका लागि कुनै दबाब नदिइने भनेर हामीलाई आश्वस्त पारिएको छ । त्यसका लागि हामीमाथि कुनै राजनीतिक हस्तक्षेप हुनेछैन । भ्याक्सिनका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको सुरक्षा र प्रभावकारी मानक हो, राजनीतिक दबाब होइन भनेर हामीलाई बताइएको छ ।’

    ३ नोभेम्बरमा हुने राष्ट्रपति चुनाव अघिको ‘ओपिनियन पोल’मा रिपब्लिकन ट्रम्प डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनभन्दा पछि परिरहेका छन् ।

    कोरोनाभाइरससँग जुध्न अमेरिकाले अपनाएका उपायहरुका सन्दर्भमा ट्रम्पको भूमिकाबारे चर्को आलोचना भइरहेको छ र त्यसको असर मतदातामाथि पनि परिरहेको छ । यस्तो स्थितमा बाइडेनको तुलनामा ट्रम्पकाे लोकप्रियता कम देखिएको छ । आगामी अक्टोबर महिनासम्म अमेरिकाले भ्याक्सिन सार्वजनिक प्रयाेगका लागि निकाल्न सकेको खण्डमा भने ट्रम्पलाई चुनाव जित्न मद्दत मिल्न सक्थ्यो भन्ने एकाथरिको विश्लेषण छ ।

    कहिले आउँछ भ्याक्सिन ?

    फाउचीले अर्को वर्षको सुरुवातमा कोरोनाभाइरसको करोडौं डोज आउन सक्ने बताएका छन् ।

    फाउचीले भने, ‘हामीलाई निर्माताले सन् २०२१ क अन्त्यसम्म भ्याक्सिनको करोडौं डोज पाइने कुरा बताएका छन् । यस्तोमा मलाई लागिरहेको छ कि स्थिति हाम्रो नियन्त्रणमा छ र भ्याक्सिन बनाउने प्रक्रिया सकारात्मक छ । म आशावादी छु तर यसै यकिनका साथ केही भन्न सकिँदैन किनभने भ्याक्सिनका लागि ग्यारेन्टी दिन सकिँदैन । भ्याक्सिन आइहाले पनि हामीले कोरोनाभाइरसकाे महामारीलाई जरैदेखि उन्मूलन गर्न सक्छौं भन्ने मलाई लाग्दैन किनभने कोरोनाभाइरसजस्ता संक्रामक भाइरस निकै कम हुन्छन् ।’

    डा. एन्थोनी फाउचीले सिएनएनसँगको कुराकानीमा कोरोनाभाइरसले जति बिध्वंस अमेरिकामा मच्चाएको छ त्यति कुनै मुलुकमा मच्चाएको छैन भनी बताएका छन् । यद्यपि, राष्ट्रपति ट्रम्प यस्तो मान्दैनन् ।

    • #संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउची
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    विश्व सम्बन्धि थप

    बिश्वभर कोरोनाको त्रास सकिए लगत्तै सुरु भयो नयाँ रोग मंकीपक्स , नेपालमा पनि फैलन सक्ने बिज्ञहरुको अनुमान

    कसरी प्रयोग गर्ने त स्त्रीले कण्डम (तरिकासहित)

    नियमित अदुवापानी सेवन गर्दा हुन्छन् यस्ता फाइदै फाइदा

    महिनावारी हुँदा प्रयोग हुने मेन्स्ट्रूअल कप के हो ? एस्ले कसरी काम गर्छ ?

    ५ हजार भन्दा बढी महिलालाई सुरक्षित सुत्केरी गराएकी नर्स आफै सुत्केरी हुदा संसार छोड्नु पर्यो

    तौल घटाउन मात्र नभई अरु रोगको पनि अचुक औषधि काचो आँप,

    समाचार

    रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, ५९ वर्षका व्यक्ति गिरफ्तार

    भरतपुरको मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी

    मेयर पदको शपथ ग्रहण गरेकै दिन एक्सनमा उत्रिए हर्क साम्पाङ

    माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑