• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  लेख तथा साहित्य

    जनैपूर्णिमा एवं रक्षाबन्धनको महत्त्व बैज्ञानिक मान्यता सहित..

  • चक्रपाणी डुम्रे
  • २०७७ श्रावण १८, आईतबार (६ साल अघि)
  • १३५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    विविध सास्कृतिक चाड पर्वहरू मध्ये हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र दिन एवं प्रमुख चाड हो जनैपूणिर्मा । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई ऋषि तर्पणी तथा रक्षाबन्धन पनि भनिन्छ । जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । यस दिन बर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गरिन्छ । यस दिन ब्राह्मणहरूले नुहाई-धुवाई गरेर पूजा पाठ गरि सके पछि पवित्र धागो जसलाई रक्षाबन्धन वा रक्षासूत्र पनि भन्छन् बोकेर गाँउ गाँउ गएर सबै जनालाई रक्षाबन्धनबाँधेर टिका लगाईदिने गर्छन । बदलामा शिष्य – यजमानहरू ब्राह्मणलाई दक्षिणा वस्त्रादि उपहार दिने गर्छन ।

    फेसबुकमा पछ्याउनुहोस्

    यसैगरी, योदिन देह शुद्ध गरी देवता, सप्तऋषि तथा पितृको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाईब’ऋषितर्पणी’का नामले पनि चिनिन्छ ।यसै दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी-बहिनी र दाजु-भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । दिदी-बहिनीले आफ्ना दाजु-भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।

    सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ । पौराणिक कथाको अनुसार देवराज इन्द्र र दैत्यराज वृतासुरका साथ १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरूले देवताहरूमाथि विजय प्राप्त गरेका थिए ।

    पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बांच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिनुहुन्छ । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । तः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय मना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमूहूर्तमा न्द्रलाई रक्षाबन्धन बाँधेर वल प्रदान गरेका थिए । सैका आज पनि ब्राह्मण वा आचार्य गुरूहरू शिष्य- यजमानहरू – येन बद्धो वलिः राजा दानवेन्द्रो महावलः । तेन त्वां प्रतिबध्नामि क्ष मा चल मा चल ।। अर्थात् जुन रक्षासूत्रले त्यन्तवलशाली राजा वलि बाँधिए पछि सारा देवगण सुरक्षित ए,म त्यही रक्षासूत्रले बाँधी तिमिलाई रक्षितगर्दछु ।” तत्पश्चात् इन्द्राणीले इन्द्रको दाहिने तमारक्षासूत्र बांध्नुहुन्छ । त्यो कुन रक्षासूत्र थियो जुन क्षासूत्र बांध्नाले देवराज इन्द्र विजयी बने । जब यमराजले आफ्नो बहिनी यमुनासंग खीबांध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको खी बँधाउछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन क्दछ ।

    हि न्दू धर्मका वैदिकग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र र्थातवेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । खाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ह्मा , विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका न डोरालाई र्म, उपासना र ज्ञानका प्रतिकहरूको योग निन्छ ।यसैगरी यस दिन देह शुद्ध गरी देवता, प्तऋषि ( कश्यप, अत्री, भारद्वाज, गौतम , जमदग्नि , शिष्ठ र विश्वामित्र ) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण रिन्छ। वैज्ञानिक एवं ब्यवहारिक दृष्टिबाट पनि जनै लगाउँदा मानिस नै स्वस्थ रहने पत्ता लागेको छ ।

    के के कारणले जनै लगाउनाले मानिसको स्वास्थ्य सकरात्मक भाव पार्छ त ?
    यसले हृदय रोगको सम्भावनालाई कम गर्छ । – चिकित्सा विज्ञानका नुसार दायाँ कानको नशा अण्डकोष गुप्तेन्द्रियसँग जोडिएको हुन्छ ।
    – पिसाब फेर्ने समयमा दायाँ कानमा जनै राख्नाले शुक्रकिटको रक्षा नुको साथै बायाँ काँधमा जनै राखेर सुतेमा नराम्रो सपना देखे समस्याबाट क्ति मिल्दछ ।
    – निन्द्रामा भुत प्रेत आदिबाट हुने ऐठन आदिको बाट पनि मुक्ति मिल्छ ।
    – काँधमा जनै लगाउनाले पेट सम्वन्धि रोगतथा रक्तचाप समस्याबाट बच्न सकिन्छ । – यो पनि मानिन्छ कि रीरको ध्यभागबाट पिठ्युमा जा एक प्राकृतिक रेखाले द्युत प्रवाहको काम गर्छ । यो रेखा दा काँधबाट कम्मरसम्म फैलिएको न्छ, त्यसैले जनै लगाउनाले विद्यु प्रवाह नियन्त्रित हुन्छ ।सको कारण काम क्रोधमा नियन्त्र राख्न सजिलो हुने विश्वास गरिन्छ। जनैमा प्रयुक्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र वनबारे सही मार्गमा लैजान सहयोग गर्छन् ।

    –जनै अत्यन्त प्राकृत र पवित्र वस्तु हो, यो सृष्टिकर्तासँ जन्मिएको दा यसको धारण गर्नाले आयु, बुद्धि, तेज र बल श्रीवृद्धि
    हुन्छ ।
    – अज्ञानवश वा भूलवश गरेका दोषयुक्त कृत्यहरुको यश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्ती नदोहोर्याई त्मार्गमा अभिप्रेरित हुन यस दिन विहान नद वा र्थतटमा सम्मिलित भई वैदिक विधि अनुसार स्ना सूर्य राधना, प्राणायाम, अग्निहोत्र, ऋषिपूजन आदि कामद् रीरिक, मानसिक एवं आध्यात्मिक शुद्धिका कर्म गरिन्छ सगरी जनैपूणिर्मा एवं पबित्रताको पर्व हो। जसलाई र्मिक उत्सव पनि मान्न सकिन्छ । सी सम्बन्धलाई पनि मजबुत राख्न प्रेरणा दिने पर्व नि हो तसर्थ पर्व भित्रको रहस्यलाई बोध गर्दै कृतीलाई निरुत्साहित गर्दै संस्कार संस्कृती म्बर्द्धनमा जोड दिदै अगि बढ्यौ भने पर्वको गरिमा अझ उच्च हन्छ । अस्तु।
    लेखक :- ज्यो. चक्रपाणी डुम्रे (शास्त्री)
    अध्यक्ष – ज्योतिष परिषद् रूपन्देही

    • #जनैपूर्णिमा
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑