• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / आर्टिस्ट खबर

    नायिका पन्तले ‘पिर्का’ लेखेपछि किन रिसाए रबिका समर्थक ?

  • २०७९ पौष २४, आईतबार (८ महिना अघि)
  • ४०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौं, २४ पुष । नायिका सुरक्षा पन्तले ‘पिर्का’ कविता फेसबुकमा पोस्ट गरेपछि यतिबेला चर्चामा आएकी छिन् । उनले पिर्का नामक कविता फेसबुकमा राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछानेका समर्थकहरुले यतिबेला विरोध गरिरहेका छन्।

    फेसबुकमा पछ्याउनुहोस्

    गृहमन्त्री लामिछानेले हिजो सशस्त्र प्रहरीको एक कार्यक्रममा पिर्कामाथि चढेर सलामी लिएका थिए। सञ्चारक्रममा रहँदा त्यसको चर्को विरोध गर्ने गृहमन्त्री लामिछाने आफैंले पिर्कामाथि चढेर सलामी लिएपछि नायिका पन्तले आजमात्रै फेसबुकमा राखेको उक्त कविताको केहीले समर्थन गरेका छन् भने केहीले विरोध गरेका छन्।

    उनको कविताको तर्क विर्तकपछि पन्तले आजै अर्को स्टाटस लेख्दै भनेकी छिन्, ‘पिर्का कविता विरोधाभाषले लेखिएको कविता कदापि होइन। तर यदि त्यहीँ महसुश हुन्छ पाठकहरुलाई भने मेरो लागि यो कविता झुर कविता हो।’

    यस्तो छ पन्तको ‘पिर्का’ कविता :

    के रहेछ पिर्काको कथा
    जसले पनि बोलेको हुन्छ
    के रहेछ हिमालमा
    जो पनि चढेको देखिन्छ

    पिर्का र हिमालमा केही त फरक हुन्छ
    नत्र हिमाल चढेपछि
    हिमालहरु,अरु,आँखा जुधाउँछन्
    आफूतिर बोलाउँछन्
    अनि गुनगुनाउँछन् आँटको गाथा
    चिसो हावाले गाला चिमोट्छ यसरी
    कति खेर! झरम जस्तो हुन्छ, तल्तिर
    लाज लागेर नि !
    केही त अलौकिक छ उचाइमा

    पिर का!
    ओर्लन जान्ने
    ताल परे चढ्दिन जा!
    भन्ने मान्छे
    नभएर त पक्कै होइन?
    यो त एउटा कालखण्ड, जसको घमण्ड!
    कठै! बानी बन्दै हो
    प्रभुत्व अगाडी कदै सानो छ त आफ्नो
    हामी आफै भन्दो हो?
    “इतिहासको अगाडी कसैको केही लाग्दैन”
    चुनि चुनि बुनि बुनि पठाएका
    आफ्नै मुटुका टुक्रा उभिँदा पनि
    पिर्का फित्तिकै भाँचिदैन।

    मानौं!
    स्वदेशी रोजगारी
    स्कुल देखि पदमा पुग्छे हाम्री पियारी!
    यता चढे उता बढे भने
    खेतहरु बाँझो नहुने तयारी
    के भो त अनि?

    पिर्काहरु अझै बन्नु पर्छ ।
    जुन हेर्दा मैदान जस्तो होस्
    या होस् सूर्यमुखी फूल सरी
    संरचना यसको फेरिनै पर्छ।
    कम्तिमा पनि अन्जुली जस्तो त होस्
    जसमा मुलको पानी, थपि थपि पिउन मिल्छ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आर्टिस्ट खबर सम्बन्धि थप

    तारमाथि पर्यटन खोज्दै बुटवल: संचालन हुँदै २ ठुला केवलकार

    विज्ञापनबारे सर्वत्र आलोचना भएपछि करिश्माले भनिन्, ‘त्रुटि मानिस बाटै हुने हो’

    तिम्रो सपनाले मलाई सुत्न दिँदैन भन्दै प्रेमीको तस्वीर सार्वजनिक गरेपछी एलिना चौहानलाई, बधाइको ओइरो !

    पल शाहले दोब्बर बनाए पारिश्रमिक, अब लिनेछन यति मोटो रकम

    नेपालकी पूर्व मिस नेपाल अस्मीलाई प्रेममा धोका दिएका भारतीय गायक सनम पुरीले गरे अर्कैसंग इन्गेजमेन्ट

    एक बर्षपछि पल शाहको पहिलो कार्यक्रम, लाखौ दर्शक उत्रीय मैदानमा भने ‘पल दाई हाईहाई’ (भिडियो सहित)

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑