• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / लेख तथा साहित्य

    ‘मेरै अगाडि जिउँदा मानिसहरूको छाला सड्न थाल्यो, हड्डी निस्कियो, मान्छेहरू मरिरहेको देखें’

  • २०७९ पौष २१, बिहिबार (८ महिना अघि)
  • ३२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौं । एक महिलाका लागि सात दिनको यात्रा एक महिनाको यात्रामा परिणत भयो । यो यात्रा बाटोमा होइन पानीमा थियो । यात्रा गरिरहँदा अवस्था बिग्रियो । यो हातेमन नेसाको कथा हो। उनी पाँच वर्षीया छोरीसहित एक महिनादेखि समुन्द्रमा फसेकी थिइन् । यस अवधिमा उनलाई जे भयो, त्यो डरलाग्दो दृश्यभन्दा कम छैन।

    फेसबुकमा पछ्याउनुहोस्

    वास्तवमा नेसा आफ्नो परिवारसँग बंगलादेशको कक्स बजारमा बस्दै आएकी थिइन् । म्यानमारमा भएको नरसंहारबाट बच्न आफ्नो देश छोडेर अन्य देशमा शरण लिन बाध्य रोहिंग्या मुस्लिमहरूलाई राखिएको यो भीडभाडयुक्त शिविरहरू हुन्। बंगलादेशको शिविरमा जीवन निकै कठिन भएकोले नेसा आफ्नी छोरीसँग इन्डोनेसिया गएकी थिइन् ।

    सीएनएनको रिपोर्टका अनुसार उनी यो सात दिनको यात्राका लागि डुङ्गाबाट निस्केकी थिइन् तर उनी चढेको डुंगाको इन्जिन बिग्रियो । जसका कारण उनीहरुलाई इन्डोनेसिया पुग्न एक महिना लाग्यो । उनी भन्छिन्, ‘म डुङ्गामा मर्छु जस्तो लाग्यो।’

    उनले आफ्ना दुई छोरीहरू (एउटी सात वर्षकी र अर्की उनीभन्दा कान्छी) लाई बंगलादेशमा छोडिन् किनभने उनीसँग तस्करहरूलाई दिन पैसा बाँकी थिएन। नेसा भन्छिन् कि उनले यो १ महिना लामो यात्रामा आफ्नो आँखा अगाडि मान्छे मरेको देखेकी छिन्। नेसाले आफ्नो छाला सड्न थालेको र हड्डी देखिन थालेको बताइन् ।

    नेसा र उनकी छोरी सहित करिब २०० जना नोभेम्बरको अन्तिम साता इन्डोनेसिया गएका थिए । तर डुङ्गा समुन्द्रमा अड्कियो । उनीहरूसँग लामो समयसम्म खाने र पिउने केही थिएन । भोकले पिडित केही मानिस खानाको खोजीमा समुद्रमा हाम फाले तर फर्किएनन् ।

    उनीहरुलाई या त समुद्री जीवले खाएको वा डुबेर मरेको बताइएको छ । समुद्रको नुनिलो पानी पिएर एक बालकको पनि मृत्यु भएको छ । १२ जनाले डोरी समातेर खानेकुराको खोजीमा पानीमा पसे तर डुङ्गामा सवार व्यक्तिले डोरी छाडेपछि पानीमा डुबेर सबैको मृत्यु भयो ।

    इन्डोनेसियाली माछा मार्ने र स्थानीय अधिकारीहरूले डिसेम्बर २६ मा मानिसहरूलाई उद्धार गरेका थिए। त्यसबेलासम्म १ सय ७४ जना मात्र बाँचेका थिए । डुङ्गामा २६ जनाको मृत्यु भएको थियो।

    डुङ्गा अड्किएपछि मानिसहरु समुद्रको पानी पिउन बाध्य भएको र तीन दिनको खाना मात्रै बाँकी रहेको नेसा बताउँछन् । डुङ्गामा छाना पनि नहुँदा मौसमको मार सवार यात्रुले बेहोर्नुपरेको थियो । तर, बाँचेकाहरुको अहिले उपचार भइरहेको छ । भोकका कारण उनीहरुको हड्डी समेत देखिने गरेको छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    तारमाथि पर्यटन खोज्दै बुटवल: संचालन हुँदै २ ठुला केवलकार

    रक्सि खाएपछि मानिस किन अँग्रेजी बोल्छ ?

    पिरो र मसालेदार खाना खाएपछि बेस्सरी खोक्दा यी महिलाकाे भाँचियाे ४ वटा करङ !

    भेट्टाएको लाखौं रुपैयाँ इमान्दारीपूर्वक प्रहरीलाई बुझाउँदा उल्टै सजाय !

    ऋषि धमलालाई पटमूर्खको उपाधि, भन्टा र आलुको मालाले सम्मान

    पेटभित्र रक्सीको बोतल भेटिएपछि …

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑