सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको श”व फेला परेको छ । गुर्भाकोट नगरपालिका-५ धारापानीकी अन्दाजी सात वर्षीया बालिका ग्रीस्मा विक मृत अवस्थामा फे”ला परेकी हुन् । चार दिनदेखि हराइरहेकी एक बालिकाको शव मकैबारीमा भेटिएको छ ।
गुर्भाकोट नगरपालिका-५ की सात वर्षीया गृष्मा विकको श”व घर नजिकैको मकैबारीमा भेटिएको हो । शुक्रबादेखि हराएकी गृष्माको श”व मंगलबार बिहान घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ ।
बालिकाको श”व मकैबारीमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । यस्तै,,जनकपुरमा एक सातादेखि हराइरहेका बालकको श”व फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका–२२ स्थित धनुषा-महोत्तरीको सीमामा पर्ने पैनीमा सोमबार राति ६ वर्षीय बालकको श”व फेला परेको हो।
जनकपुरधाम उपमहानगर–८ स्थित दूधमति नदी नजिकै टेन्ट गाडेर बस्दै आएका सर्लाही कशिलासी नगरपालिका गैर बजारका रकी बरहीको शव सडेको अवस्थामा फेला परेको धनुषाका प्र”हरी नायव उपरीक्षक प्रदिप क्षेत्रीले जानकारी दिए।
प्रनाउ क्षेत्रीका अनुसार गत जेठ १७ गते दिउँसो डेढ बजेतिर ती बालक घर अगाडिबाटै बेप’त्ता भएका थिए। ‘बेपत्ता भएकै दिन बालकको ह”त्या भएको देखिन्छ। श”व सडिसकेको छ।
घाँ”टी थि”चेर हो कि कसरी हत्या भएको हो पो”ष्टमार्टम रिपोर्टबाट खुल्छ,’ प्रहरी नायव उपरिक्षक क्षेत्रीले भने। बालकका बुवाले यहाँ आफ्नो कसैसँग दुश्मनी नरहेको प्रहरीलाई भनेका छन्। घुमन्ते जीवन बिताइरहेका वरहीका परिवार करिब डेढ महिनाअघि जनकपुर आएका थिए।
बालकको शव पो”स्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घ”टनाका विषयमा थप अनुसन्धान भइहरहेको प्रहरी नायव उपरीक्षक क्षेत्रीले जानकारी दिए।