• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन ९, शुक्रबार
    होमपेज /  कृषि तथा पशुपालन

    १५ लाख लगानीमा संचालनमा ल्याएको बाख्रा फर्म

  • २०७७ श्रावण ७, बुधबार (६ साल अघि)
  • २६३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बिपिन नेपाल – आफ्नै देशमा संभावना हुदा हुदै पनि रोजगार सृर्जना भएन भन्दै धेरै युवाहरु विदेशीनीेको संख्या दिन प्रतिदिन बृद्धी हुदै गएको छ ।  केही युवामा भने विदेशी भुमिमा बगाउने पसिना आफ्नै देशमा बगाउने उद्देश्य रहेको हुन्छ ।
    यस्तै जोश र जागरका साथ अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ५ का युवा सन्तोष कुवँर ले मालारानी गाउँपालिको वडा नं.७ बामरुकको भुस्पातामा कुनै संघ संस्थाको सयोग बिन आफ्नै लगानीमा “मालारानी बाख्रापालन फर्म संचालनमा ल्याएका छन ।

    फेसबुकमा पछ्याउनुहोस्

    करीब १५ लाख लगानीमा संचालनमा ल्याएको फर्म लाइ तीन तहमा विभाजित गरे संगै आधुनिक खोरको निर्माण गरीएको छ । २७० बाख्रा अट्ने फार्ममा हाल अष्ट्रेलियन बोयर बोका र स्थानीय जातका बाख्रा रहेका छन । बाख्राको संख्या ५५ रहेको छ ।

    पछिल्लो समय धेरै युवा रोजगारको सृर्जना नहुदाँ विदेश पलायन भएका छन ।त्रर मैले आफ्नै ठाउँमा लगानी गरेर अन्य युवा लाई पनि शन्देश प्रभा होस भन्ने उद्देश्यका साथ फर्म संचालनमा ल्याएको जानकारी दिएका छन । व्यावसायिक बाख्रा फार्म संचालनमा ल्याएका कुवँर ले । अब अष्ट्रेलियन बोयर बोका थप्ने योजना रहेको जानकारी दिएका छन ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कृषि तथा पशुपालन सम्बन्धि थप

    सामुदायिक बिकासका लागि बाख्रा उधम परियोजना अन्तर्गत धुर्कोटमा खसिबोका वितरण

    सामुदायिक विकास बाख्रा उद्यम परियोजनाका लागि धुर्कोटद्वारा ख‍ोर सुधारवापत रकम हस्तान्तरण

    सामुदायिक बिकासका लागी बाख्रा उद्यम परीयोजना अन्तर्गत धुर्कोटमा२३ वटा बिउबाख्रा उपहार कार्यक्रम सम्पन्न

    किसानकाे पिडा – मल खाद अभावकाे खेति देखि अज्ञात रोग सम्म

    मल ल्याउने टेन्डर प्रक्रियामै झाेल, युरिया र डिएपी मल आयातमा ४० करोड घोटाला

    महिला जागरण केन्द्रको सक्रियता: महिलालाई कृषि उपकरण र बीउ विजन ।

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑