• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १९, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      मुस्लिम समुदायको समावेशिता देशको उच्च पदमा समेत गराउनु पर्ने : प्रवक्ता अकरम पठान

      १ घण्टा अघि

      शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

      २ घण्टा अघि

      आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

      ३ घण्टा अघि

      सडक पार गर्दै गरेकी छात्राको मृत्यु

      ३ घण्टा अघि

      नवलपरासीको सरावलमा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

      ३ घण्टा अघि

      बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

      ३ घण्टा अघि

      पाल्हिनन्दनकाे लाेहराैलीमा श्री श्री १०८ श्री रुद्र महायज्ञ २०७७ काे कलश यात्रा सम्पन्न ।।

      १५ घण्टा अघि

      रिडर्स पब्लिक स्कुलमा नेपालमै पहिलो बिद्याबारिधी गर्ने पुर्ब विद्यार्थी सम्मान।

      १७ घण्टा अघि

      किन सर्यो ज्योति लाइफको आइपिओ निष्कासन मिति ?

      १७ घण्टा अघि

      प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ८५ जना सांसद, को – को छन् त सांसदहरु हेर्नुहोस्

      १७ घण्टा अघि

      प्रधानमन्त्री ओलीद्वारा झापामा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

      १८ घण्टा अघि

      पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

      १८ घण्टा अघि

      नागेश्वर मन्दिरमा शिवरात्रीका लागि प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

      १८ घण्टा अघि

      पाथरपानी महिला उद्दमद्वारा एक होर्नियाको बिरामी विद्यार्थिलाई सहयोग प्रदान

      १८ घण्टा अघि

      बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १९, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / आर्थिक

    सामुदायिक बिकासका लागी बाख्रा उद्यम परीयोजना अन्तर्गत धुर्कोटमा२३ वटा बिउबाख्रा उपहार कार्यक्रम सम्पन्न

  • बुटवल दैनिक
  • २०७७ कार्तिक २२, शनिबार (३ महिना अघि)
  • ३३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    गुल्मी,२२ कार्तिक ।
    धुर्कोट गाउँपालिकाको ७५ प्रतिशत र हेफर प्रोजेक्ट नेपालको २५ प्रतिशत लागतमा सिर्जनशिल सामुदायिक बिकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक बिकासका लागी बाख्रा उद्यम परियोजनाले धुर्कोट गाउँपालिका वडा नं ३ हाडहाडे बर्दवास मखमली महिला उद्यम समुहका २१ जना सदस्यलाई २३ वटा बिउ बाख्रा उपहार धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल द्वारा सम्पन्न भयो।

    बाख्रा उपाहार कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथी धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल ले हरेक कार्यक्रममा पुरूष हरूको मात्र सकृयता रहेको र महिलालाई घरको चुलो चौकोमा मात्र सिमीत भएर बसिरहने अबस्थामा गाउँपालिका ले नयाँगाउ, पिपलधारा, हाडहाडे र वाग्लामा बाख्रा उद्यम परीयोजना मार्फत काम अगाडी बढाएको जसबाट चुलो चौकोमा सिमीत रहेका दिदिबहिनीलाई उद्यमी बनाई आत्मनिर्भर बनाउने गरी हेफर संगको सहकार्यमा गाउँपालीकाले ४ करोड भन्दा बढीको कार्यक्रम २ हजार परिवारमा पुराउन लागेको जानकारी दिनुभयो। थप बोल्नुहुदै अध्यक्ष पोख्रेलले यदि दिदिबहिनीले बाख्रा पालेर आम्दानी बढाउनेहो भने कसैको हात थाप्न नपर्ने र सबैले सकरात्मक तरीकाले हेर्ने र समाजमा थप जिम्बेवारी लिन सक्ने बारे बताउनु भयो। समुहका दिदि बहिनीहरू संग गाउँपालीकाले आत्मीयता बढाउनकोलागी बाख्रा उपहारको माध्याम बाट हरेक दिदिबहिनीको घर दैलोमा गाउँपालिका आएको जानकारी गराउनु भयो।

    उहाँले दिदि बहिनीलाई उत्साहित बन्न अनुरोध गर्दै तपाईहरू जुन समुहमा सबैभन्दा राम्रो काम हुन्छ।यो समुहलाई गाउँपालिकाले पुरस्कृत गर्ने समेत जानकारी गराउनु भयो। तपाईले बाख्रा उपहार लिएरमात्र हुदैन उपहार लिएको बाख्रालाई घाँस आहारा र बसाई र औषधिको ब्यावस्थापन गर्नेहो भने बाख्राले धेरै भन्दा धेरै आम्दानी दिने भएको हुदा सबैलाई ब्यावस्थित तरीकाले पाल्नुपर्ने मा जोड दिनुभयो।

    बाख्रा उपहार कार्यक्रममा बाख्रा उपहार लिदै मखमली महिला उद्यम समुहकी सदस्य राधा देवि पन्थीले हामीलाई यो कार्यक्रम आएपछी धेरै कुराको सिकाई भएको छ जुन कार्यक्रम केही बर्ष अगाडी नै हाम्रो गाउँमा आएको भए हामीलाई कसैको हात थाप्न नपर्ने हुन सक्थ्यो । तर पनि हामीले बाख्रा उपहार जसरी लिएका छौ त्यसैगरी बैनी समुहलाई हामीले उपहार गर्नु पर्ने भएकोले बाख्रालाई ब्यवस्थित तरीकाले पाल्नेछौ । र उपहार पनि गर्नेछौ। भन्दै खुशी ब्याक्त गर्नु भयो।

    बाख्रा उपहार कार्यक्रममा हाडहाडे सामुदायिक बाख्रा उद्यम उपभोक्ता समिति अध्यक्ष विष्णु कुमारी काउछाको अध्यक्षता धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पाख्रेलको प्रमुख आतिथ्यता धुर्कोट गाउँपालिका वडा नं ३ हाडहाडेका वडा अध्यक्ष विष्णु श्रीस, वडा सदस्य काशिराम पन्थी, उपभोक्ता समिती सचिव हरीकला श्रीस,समाजसेवी यम बहादुर कुँवर र कार्यक्रमका प्राविधिक संयोजक नारायण जि सी को आतिथ्यता रहेको कार्यक्रममा मखमली महिला उद्यम समुहकी सह सचिव लक्ष्मी भुषाल पन्थीको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको संचालन सामुदायिक सहजकर्ता लक्ष्मण सुनारले गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    मुस्लिम समुदायको समावेशिता देशको उच्च पदमा समेत गराउनु पर्ने : प्रवक्ता अकरम पठान

    शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

    आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

    सडक पार गर्दै गरेकी छात्राको मृत्यु

    नवलपरासीको सरावलमा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

    बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

    समाचार

    मुस्लिम समुदायको समावेशिता देशको उच्च पदमा समेत गराउनु पर्ने : प्रवक्ता अकरम पठान

    शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

    आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

    सडक पार गर्दै गरेकी छात्राको मृत्यु

    बुटवल दैनिक बिशेष

    बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

    बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अनेरास्ववियू रुपन्देहीद्धारा संगठन विस्तार कार्यलाई अगाडी बढाउदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६४२ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२८ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५०८ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४७८ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑