• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन २२, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      शुद्धोधन साहित्य महोत्सव भब्यताका साथ फर्साटिकरमा सम्पन्न

      ७ घण्टा अघि

      ३ वटा जंगली बदेल सहित भारतिय मोटर साईकल शसस्त्र प्रहरीको नियन्त्रणमा ।

      ८ घण्टा अघि

      अन्तरमावि जिल्ला स्तरिय खुला वक्तृत्वकला प्रतियोगिताको उपाधी स्प्रीया सुबेदीलाई

      ८ घण्टा अघि

      प्रेस संगठन नेपाल बागलुङको भेला सम्पन्न: संयोजकमा आचार्य चयन

      ८ घण्टा अघि

      नेपाल तरुण दल शुद्धोधन ३ मा सागरको नेतृत्व

      ८ घण्टा अघि

      पत्रकारहरुले देश र जनताको पक्षमा कलम चलाउनु पर्छ: ओम शर्मा

      ८ घण्टा अघि

      सरावलमा महिनवारी सम्बन्धित जनचेतना मुलक कार्यक्रम तथा सेनेटरी प्याड वितरण सम्पन्न

      ९ घण्टा अघि

      यशोधारा गाँउपालिकाका विद्यालयहरुमा प्रहरी साझेदारी कार्यक्रमको नयाँ पाठ्यक्रम शुरु

      १० घण्टा अघि

      संसार चकित पार्ने नेपालमै यस्तो ठाउँ,टिकटकमा भाईरल यो अचम्मको ठाउँमा पुग्दा

      १३ घण्टा अघि

      महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

      १५ घण्टा अघि

      उर्लाबारी घटना प्रकरण : भैरहवाबाट दुई जना पक्राउ

      १६ घण्टा अघि

      हङकङ लान्छु भन्दै बिहे गर्दै पैसा लुट्दै, हेर्नुहोस सबै विवरण

      १७ घण्टा अघि

      नेपाली केटी अरबी केटा सँग मस्ती गर्दै गर्दाको भिडियो सार्बजनिक

      १८ घण्टा अघि

      राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर- नेपाली कांग्रेसका युवा नेत धिरज गुप्ता

      १ दिन अघि

      एचिभर्स एकेडेमीमा बस्यालको अध्यक्षतामा बाल क्लबको गठन

      १ दिन अघि
    in
    आज: २०७७ फागुन २२, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / कृषि तथा पशुपालन

    किसानकाे पिडा – मल खाद अभावकाे खेति देखि अज्ञात रोग सम्म

  • बुटवल दैनिक
  • २०७७ भाद्र ९, मंगलबार (६ महिना अघि)
  • ३६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    सर्लाही, भदाै ९ । जिल्लामा धानमा नयाँ रोग देखापरेका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन् । रासायनिक मल खाद तथा बीउबिजनको चरम अभावका बीच गरिएको धानखेती खेतमै सुक्न थालेपछि किसान थप मर्कामा परेका हुन् ।

    पहिला बाढीपहिरोका कारण रोपाइँ भएको खेतमा पानीको चाप बढेर खेतमै धान सुकेपछि जिल्लाका किसानले दोस्रोपटक धान रोपेका थिए । बाढी र बर्सातले धान खेतमा गलेपछि धानको बीउको चरम अभावका कारण धानको बीउ नपाएर कतिपय किसानले दोस्रोपटक खेत रोपाइँसमेत गर्न पाएका थिएनन् भने पछिल्लो समयमा धान पहेँलो भएर सुक्न थालेपछि किसानलाई थप चिन्तित बनाएको छ ।

    धान रोपाइँको समयमा रासायनिक मल खादको चरम अभाव थियो । जसोतसो ऋण लिएर भए पनि धान रोपेका जिल्लाका किसान धानमा अचानक अज्ञात रोग देखा पर्न थालेपछि थप मारमा परेका छन् । धान पहेँलो भएर खेतमै सुक्न थालेको गोडैता नगरपालिकाका किसान जोगी मुखियाले गुनासो गरे ।

    धान किरा खाने तथा पहेँलो भएर सुक्न थालेपछि रातको निद्रासमेत हराएको अर्का किसान रामएकवाल महतोले गुनासो गरे । “हाम्रो परिवार नै कृषि पेशामा आश्रित छ । कृषि पेशा नै सङ्कटमा परेपछि परिवार कसरी चलाउने र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ”, महतोले भने । केन्द्र तथा स्थानीय सरकारले किसानलाई बेवास्ता गरेका कारण आफूहरु मारमा परेको किसानको गुनासो छ ।

    कृषि क्षेत्रलाई वैज्ञानिक पद्वतिमा परिणत गरी किसानलाई कृषि औजार, मलखाद, बीउबिजन, सिँचाइ तथा विभिन्न किसिमका कृषि प्याकेजमा राहत र अनुदानको व्यवस्था गर्न सके मात्र देशमा भएको व्यापक गरिबी, भोकमरी तथा बेरोजगारी कम गरी देशका नागरिकलाई समृद्ध र सक्षम बनाउन सकिन्छ ।

    • #धानखेती

    प्रतिक्रिया दिनुहोस


    कृषि तथा पशुपालन सम्बन्धि थप

    शुद्धोधन साहित्य महोत्सव भब्यताका साथ फर्साटिकरमा सम्पन्न

    ३ वटा जंगली बदेल सहित भारतिय मोटर साईकल शसस्त्र प्रहरीको नियन्त्रणमा ।

    अन्तरमावि जिल्ला स्तरिय खुला वक्तृत्वकला प्रतियोगिताको उपाधी स्प्रीया सुबेदीलाई

    प्रेस संगठन नेपाल बागलुङको भेला सम्पन्न: संयोजकमा आचार्य चयन

    नेपाल तरुण दल शुद्धोधन ३ मा सागरको नेतृत्व

    पत्रकारहरुले देश र जनताको पक्षमा कलम चलाउनु पर्छ: ओम शर्मा

    समाचार

    शुद्धोधन साहित्य महोत्सव भब्यताका साथ फर्साटिकरमा सम्पन्न

    ३ वटा जंगली बदेल सहित भारतिय मोटर साईकल शसस्त्र प्रहरीको नियन्त्रणमा ।

    अन्तरमावि जिल्ला स्तरिय खुला वक्तृत्वकला प्रतियोगिताको उपाधी स्प्रीया सुबेदीलाई

    प्रेस संगठन नेपाल बागलुङको भेला सम्पन्न: संयोजकमा आचार्य चयन

    बुटवल दैनिक बिशेष

    शुद्धोधन साहित्य महोत्सव भब्यताका साथ फर्साटिकरमा सम्पन्न

    बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६७० पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१३२ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६४४ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५३० पाठक संख्या
  • ५.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४९९ पाठक संख्या
  • ६.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९८ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑