गुल्मी । धुर्कोट गाउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारी मा सिर्जनसिल सामुदायिक बिकास केन्द्र द्वारा संचालित सामुदायिक बिकासका लागि बाख्रा उद्यम परियोजना अन्तरगर्तको धुर्कोट गाउपालिका वटा न०१ मा गठन भएको पिठादिप महिला उद्यम समूह कि अध्यक्ष ले ३२२ के जि बराबर को खसिबोका बिक्रिबितरण गर्नु भएको हो । बिगत केही बर्स देखि कृषि पेसामा सम्लङ्न हुनु भएको उहाँ पसु ब्यबस्थापन तालिम पछि झन आफू मा आत्म बिश्वास बडेको बताउनु भएको छ । उहाको श्रीमान पेसामा शिक्षक भएतापनि नेपाल मा कृषि गरे यहि सुन फल्छ भन्दै बाख्रा पालन गर्नु भएको हो ।
छिटो आम्दानी पसुमा बाख्रा उपयुक्त हो भन्दै १ ओटा माउ बाट सुरुवात गरिएको ब्यबसाय ऐले ७ वटा माउ बाखाका साथ यश अघि ५ वटा खसी बोका बिक्रि गरेसकेको र ऐले उहाले वडाको रहोबर मा ९ ओटा खसिबोका ज्युदो ३२२के जि बराबर को करिब १लाख ५५ हजार को खसिबोका बिक्रि गर्नु भएको समूह कि अध्यक्ष गिता पोख्रेल ले बताउनु भएको छ