
रबिले आज देखि आफ्नो टिम सङ स समस्यामा परेका लाई यसरी सहयोग गर्दै छन ।। उनले आफ्नो फेसबूकमा यस्तो स्टाटस लेख्दै भनेका छन्।
बिहान ७ बजे देखि साझ ७ बजेसम्म “लकडाउन एक्सप्रेस” कार्यक्रम मार्फत न्युज २४ टिलिभिजनमा प्रत्यक्ष प्रस्तुत हुदैछु। तपाईलाई मद्दत गर्न News 24 टेलिभिजनले विशेष कम्मर कसेको छ। तपाई लाई परेको हरेक समस्या सुन्दै मद्दत गर्ने प्रयास अब बिहान ७ बजेदेखि साझ ७ बजे सम्म लकडाउन नसकिए सम्म ।
वास्तविक मर्कामा परेका हरुले तलको नम्बरमा हामीलाइ सम्पर्क गर्नुहोस।
NTC ग्राहकका लागि 16600112424
NCELL ग्राहकका लागि 9801572424
भाईबर मार्फत भिडियो म्यासेज पठाउन 9813523979
हरेक नेपालीको पिडा र मर्कालाई बुझ्दै आएका रविले अवस्य पनि दुखि पिडितको घाउमा मल्हम पट्टि लगाउने नै छन् ।


