• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  बुटवल बिशेष

    दुर्गम गाउँमा इन्टरनेट पुर्याउनमा व्यक्तिगत प्रयास

  • विवश विष्ट
  • २०७७ मंसिर ९, मंगलबार (५ साल अघि)
  • १५४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • फाईल तस्विर

    गुल्मी ।
    आधुनिक युग इन्टरनेट र टेक्नोलोजीको युग हो भनेर राम्रोसँग बुझेका व्यक्ति हुन वसन्त बस्नेत । उनी गुल्मी जिल्लाको दुर्गम गाउँ अग्लुङ्गमा जन्मेका हुन । सानै देखि समाज र गाउँको लागि केहि गर्नुपर्छ भन्ने भावना राख्ने बस्नेतमा थियो । उनि टेक्निकल रुपमा पनि त्यतिकै अग्रसर नै थिए । आफुले केहि न केही गरि समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुपर्छ भन्ने भावना थियो । यही भावनाकै कारण अग्लुङ्ग इसेवा प्वाइन्ट संचालन गरि सोही माध्यमबाट मदानेको काखमा रहेको बञ्चरे डाडामा इन्टरनेटको टावर राखिदिए । जसले गर्दा दुर्गम गाउमा पनि इन्टरनेट(वाईफाई)को पहुँच पुगेको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    गत बर्ष सुविसु कम्पनीको वाईफाई टावर गाउँमाथिको डाडामा टावर राखिसकेको पछि समग्र मदाने गाउँपालिका मै सहज भएको उनले बताएका छन । अर्जुनडाडाबाट फालिएको वाईफाई फ्रिक्वएन्सि लाई सोही टावरबाट क्याप्चर गरिएको छ । यसरी व्यक्तिगत रुपमा लाखौं रकम खर्चेर गाउँका स्थानियहरुलाई सहज होस भनी गरिएको यो प्रयास सराहनिय छ ।

    यद्यपि वाईफाई संचालन गरिसकेपछि पनि उनले थुप्रै चुनौति खेप्नुपर्यो । टावरलाई अज्ञात समुहबाट तोडफोड गर्ने दुस्साहस नगरिएको होइन । जसबाट उनले थप लगानी गरि पुन मर्मत गरे र पुन संचालन गरेका छन । यस टावरबाट गाउँका एक दर्जन भन्दा बढी वाईफाई जडान भएको उनले बताए । अहिले मदाने गाउपालिका वडा न १ अग्लुङ्गमा र वडा न ४ म्यालपोखरीमा पनि यहि वाईफाई जडान गरि स्थानिय प्रशासनका टेक्निकल कामहरु भैरहेका छन । अन्य वडाहरुमा पनि जडान हुने क्रममा रहेको बस्नेतले बताए ।

    गत कार्तिकमा बाझकटेरीको सोइरेमा रहेको नेपाल टेलिकमको टावरमा फोरजी सेवा संचालन गरिएको थियो । जसबाट पनि गाउँमा इन्टरनेटको पहुँच बढेको हो ।

    • #इन्टरनेट
    • #मदाने गाउँपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑