काठमाडौ :- भारतकी एक युवतीले यस्तो पे’न्टी बनाएकी छिन्, जसले युवतीहरुलाई ब’लात्का’रबाट ब’चाउन सक्छ । १९ वर्षकी सीनू कुमारी उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् ।
उनले बनाएको ‘रे’प प्रुफ पे’न्टी’मा एक प्रकारको लग लागेको हुन्छ, जसले ब’लात्का’र बाट बचाउनसक्छ । ब्ले’ड प्रु’फ कपडा प्रयोग गरिएको छ, जसलाई का’ट्न वा जलाउन सकिँदैन ।
साथै स्मार्ट ल’क, जीपीआरएस र एक रेकर्डर पनि छ ।स्मार्ट कल पासवर्डले मात्र खुल्नेछ । सीनू भन्छिन्, ‘यसमा एउटा बटम छ, जसलाई थिच्नासाथ इ’मर्जेन्सी वा १० नम्बर डायल हुनेछ ।’
उनका अनुसार पेन्टीमा राखिएको जीपीआरएसको मदतमा प्र’हरीले लोकेसन पत्ता लगाउनेछ र रेकर्डरले आसपासमा जे भइरहेको छ, त्यसलाई रेकर्ड गर्नेछ ।
पुलिसका अलावा परिजमरका कुनै सदस्यको नम्बर सेट गर्न सकिन्छ ?
सीनू भन्छिन्, यो सेटिङमा भरपर्छ कि इ’मर्जेन्सीमा पहिला कसलाई कल गर्ने ? किनकी १०० र १०९० नम्बर सँधै सु’रक्षाका लागि हुनेछ र पुलिस स्टेशन सबै ठाउँमा हुनेछ । त्यसैले यो नम्बर सेट गरिएको हो ।’
यो बनाउन लगभग ४ हजार भारु खर्च भएको छ ।आफैंले रिसर्ज गरेर पे’न्टी बनाएको उनले बताएकी छिन् । सरकार वा कुनै कम्पनीले सहयोग गर्ने हो भने यसलाई अझ राम्रो बनाउन सकिने उनले बताएकी छन् ।