• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ११, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन ११, आईतबार
    होमपेज /  कला/मनोरंजन

    रबि लामिछाने भोज खाएको भिडियो सामाजिक सन्जालमा भाईरल बने पछी नायिका पुजा शर्माको यस्तो भनाई

  • बुटवल दैनिक
  • २०७७ बैशाख ३१, बुधबार (६ साल अघि)
  • १५४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौ / सामाजिक सन्जालमा एउटा फोटो भिडियोले गर्दा चर्चित पत्रकार रबि लामिछाने फेरि बि’बादमा तानिएका छन, विभिन्न सन्चार माध्यमहरुले लकडाउनको बेवास्ता गरेको र सामाजिक दुरि कायम नगरी भोज गरेको भन्दै समाचार प्रकाशित भएको थियो ।

    फेसबुकमा पछ्याउनुहोस्

    फोटो तथा भिडियोमा थुप्रै नेपाली चलचित्र क्षेत्रका कलाकार समेत थिए, तर कुरो उठ्यो रबि लामिछानेको! नेपालमा राम्रै छवि बनाएका रबि लामिछाने सबैको आखाको तारो हुनु नौलो कुरा होइन तर यश बिषयमा केहिले टिभिमा आफै सामाजिक दुरि कायम गरौँ भन्दै अर्ति दिने मान्छे आफै यसरी भोज भतेर गर्दै हिड्ने भन्दै चर्को आलोचना भै रहेको छ।

    यश बिषयमा नायिका पूजा शर्माले यस्तो लेखेकी   छन् :

    राहत बाड्ने क्रममा हामी खाना खाने क्रममा कलाकार अनुराग कुवँर ज्यु को घरमा म लगायत आदरणीय किरण के.सी दाइ, दिपक दाइ, दिपा दिज्जु गको थियौ. रेस्टुरेन्ट हरु सबै बन्द भको अस्वथामा घरभित्रै बसेर 6/7 जना खाना खानु भनेको सामन्य नै हो जस्तो लाग्छ मलाई किनभने प्राय सबैको घरमै 6/7 जना परिवारको सदस्य नै हुन्छन्.

    हामी लकडाउनले पारेको क्षतिको बारेमा छलफल गर्दै थियौ. म एस्तो गीत गाउँछु, लक्का जवान, दिपक दाइ दिपा दिदिहरुको भावी सिनेमा को योजनाको छलफल गरिराको थियौ.. त्यो भन्दा एकदिन अगाडि सरकारले लकडाउन खुकुलो को घोषण गरिसकेको थियो. अब आगामी हाम्रो देशको स्थित र हाम्रो सिनेमा क्षेत्रको भबिस्यको बारेमा कुरा गर्दा सधै जनताको हकहित को लागि बोल्ने र गर्ने आदरणीय रबि दाइलाइ सम्झियौ अनि फोन लगायौ ..

    रबि दाइ नजिकै हुनुहुदो रहेछ. हामीले मिल्छ भने एकछिन को लागि भेटौ न त.. वहाँले हाम्रो निमन्त्रणा लाई स्विकार्दै आउनु भयो. आगामी राहत बाड्ने र स्थिति को बारेमा छलफल गरेर खाना खान बसेका हौँ. सामान्री खाना खाको कुरालाइ अतिरन्जित नबानाएको हुन्थ्यो. तेस्तो गलत गरेको भय किन मैले फोटो पोस्ट गर्थे होला र.. त्यहा लुकाउनु पर्ने के थियो भन्ने लागेर नै पोस्ट गरेको हो मेरो स्टोरी मा.. भको कुरा यहि हो….

    • #पुजा शर्मा
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

    फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा श्रेष्ठ र भट्ट मनोनित

    खुसी छैनन श्रीकृष्णको परिवार – श्वेताको बिहेको कुरा पनि पछि मात्र थाहा भयो हामीलाई

    ‘मिस्टर आरजे’ को म्युजिक भिडियो ‘तु माईत जन जाई रे’ सार्वजनिक (भिडियो सहित)

    प्रेमिकाको लिलामी

    संचारकर्मी अनिल खत्रीको स्वरमा ‘खुन’ सार्वजनिक(भिडियो सहित)

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑