बुटवल । सञ्चारकर्मी अनिल खत्रीको स्वरमा लोकदोहोरी गित “खुन” सार्वजनिक भएको छ । सार्वजनिक खुन बोलको गितमम अनिल खत्री र बिष्णु मुखियाको स्वर रहेको छ ।
गितको शब्द तथा संगीत गायक तथा सर्जक गणेश अधिकारीले गरेका छन् । मिक्सिङ बिनोद पराजुलीले गरेको सो गितको म्युजिक भिडियोलाई निर्देशन अनिल खत्री र भेषराज अर्यालले गरेका छन । भिडियोको सम्पादन कैलाश पोखरेल ले गरेका हुन् । उक्त म्युजिक भिडियोलाई नेपालको युटुब च्यानलमार्फत भेषराज अर्याल र सुजाता कुमाल लाई देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस्