• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  लेख तथा साहित्य

    जीवन भनेको यात्रा हो-मधुसूदन नेपाल

  • बुटवल दैनिक
  • २०७७ बैशाख १८, बिहिबार (६ साल अघि)
  • ३८९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    मधुसूदन नेपाल-जीवनको जिउँदै गरेको अठार बर्ष भयो तर म आज आफैँले बुझ्न सकिनँ,जीवन भनेको के हो ? आखिर यसको परिभाषा के हो भनेर । म आफैँले आफूलाई सोध्ने गर्छु प्रश्न अनि आफुमै हराएर यसको जवाफ खोज्ने प्रयास गर्छु । रातदिन जीवन आखिर के हो भने विषयमा खोज्दा खोज्दै आज बल आफुले खोजेको जवाफ पाएको अनुभव लाग्यो ,”जीवन एउटा यात्रा हो” ,जुन यात्रामा धेरै कुरा भोग्न,बुझ्न,गर्न,सहभागी हुन र अरु अन्य धेरै खालको कुरामा सहभागी हुन सकिन्छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    जिवन के हो त आखिरमा ? कतिको विचार अनुसार जीवन भनेको संघर्ष हो, संघर्ष गर्दै बिताउनु नै जीवन हो त ? संघर्षमा कहिले हाँस्नु पर्छ त कहिले रूनु, जीवन एकनास पनि छैन कहिले घाम त कहिले पानी भन्ने गर्दछन् । कोही भन्छन् जीवन भनेको खानु पीउनु र मोजमस्ती गर्नु नै जीवन हो इत्यादी, इत्यादी भनेर व्याख्या गर्ने गर्छन् । के तपार्इंको विचारमा जीवन भनेको यस्तै नै हो त? कतिको भनाइ यस विषयमा यही नै हो भनेर व्याख्या गर्नु गाह्रो छ भन्दछन्, धेरै विद्वानहरूले यसका लागि धेरै समय खर्च गरेका छन्, तर जीवन यही नै हो भन्न धेरै गाह्रो छ ।

    कतिको जीवन हाँसेर बितेको हामी देख्छौ तर कति रोएर बसेको हामी देख्छौ , कोही धनी छन् त कोही गरीब, कोही शारीरिक रूपमा राम्रा छन् त कोही नराम्रा, कोही अग्ला छन् त कोही होँचा, कोही काला छन् त कोही गोरा भिन्न मान्छेबाट भिन्नै प्रकारका जवाफ र व्याख्या हामी पाउँछौं हैन र त्यसकारण जीवन यही हो भन्न कठीन छ । अनेक मान्छेका धारणा फरक फरक र जीवन जिउने तरिकानी भिन्नै हुने भएकोले महिले सबैको बिचार सुनेर एउटैमात्र शब्दमा भनु पर्दा जीवन यात्रा हो ।

    जीवन एउटा जन्मे देखि मृत्युको दिन समको यात्रा हो । जुन यात्रा गर्दा मानिसले आफ्नो एउटा परिचय बनाउन छ । फेरि भने गर्नुहोला परिचय त आफ्नो नाम होइनर ? तर मेरो विचारमा परिचय आफुलेनै जिवनको यात्रा गर्दा गर्दै बनाउने हो । नाम केबल हाम्रो जिवनको यात्रामा बोलाउनको लागि दिएको एउटा शब्द हो , जुन शब्दलाई नाम भनिएको हो । महिले बुझेको जिवनको परिभाषा आज जीवनको परिभाषा खोजेर हिँडदा हिँडदै आज आफूलेनै जिवनका केही यात्रा हिडिसके र अझै केही यात्रा हिड्न बाकी छ । सुखी सम्बृद्ध जीवनाई बिताउनु जीवनको परिभाषा नै । हुन सक्छ फरक फरक मानिसमा फरक फरक हुँदोरैछ सोचाइ पनि सबैलाई थाह नै छ जनम पछि मृत्यु निश्चित छ भन्ने पनि ।

    म त भन्छु जीवनको परिभाषा एउटा कमलको फूल हो। जुन कमलको फूल हिलोमा उम्रिन्छ अनि फुल्दछ तर,त्यही कमलको फूल शुद्ध अनि पवित्र हुन्छ जीवन त्यो हो शुरुदेखि अन्तिम घडीसम्म संघर्ष गरिरहन्छ त्यही शुरुदेखि अन्तिम घडीसम्मको संघर्षलाई दस्तावेजमा लेखिन्छ त्यसलाई नै जीवनको परिभाषा भनिन्छ । जीवन जिउदा जिउँदै कति कुराहरु हामी सिक्दै जान्छौ भने कतिपय कुराहरु भोग्नु पर्छ । जीवनमा कति कुराले हामी धेरै कुरा सिकाउन छ भने हामीलाई नयाँ परिवार सँग जीवनको गोरेटोमा भेटाइदिन्छ ।

    मानिसले जन्म लिन्छ त्यो कुनै नौलो कुरा होइन , तर जन्मे पछि उसको जीवन सुरु हुन्छ अनि आफ्नो जीवन कस्तो बनाउने र आफ्नो जीवनलाई कसरी परिचय दिने त्यो आफुमा भर पर्ने कुरा हो किनकी हरेक मानिस अनुसार जिवनको परिभाषा फरक हुन्छ । जस्मा मेरो परिभाषा ” यात्रा ” हो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑