• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  जीवनशैली

    कुन राशिका युवतीलाई कस्ता स्वभावका सासु पर्दछन हेरौ सम्पूर्ण विवरण

  • बुटवल दैनिक
  • २०७७ कार्तिक ३०, आईतबार (५ साल अघि)
  • १५५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    हरेक युवतीले बिहेभन्दा पहिले देखि नै धेरै सपनाहरु सजाउने गर्छन । र उनीहरुको मनमा बिहेलाई लिएर धेरै कौतहताहरु आउने गर्छन । आफ्नो सपनाको राजकुमार मिलोस भन्ने सबै युवतीहरुको चाहना रहने गर्छ । साथै बिहेपछि कस्तो पो बुढा मिल्ने हो, घरपरिवारको मान्छे कस्तो पो होलान, बुझने होलान कि नहोलान भनेर अनेक कुराहरु खेलाएर गर्छन ।

    फेसबुकमा पछ्याउनुहोस्

    सबैभन्दा मुख्य कुरा त मलाई कस्ती सासु पर्लिन भनेर केटीहरु बेलाबखत चिन्ता मान्छन् । ज्योतिष शास्त्रमा हरेक व्यक्तिको भविष्य कस्तो रहने बारे अड्कल लगाउने गरिन्छ भने विवाहको सम्बन्धमा पनि राशी अनुसारको वैवहारिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। राशी अनुसारको फल मिल्ने हुँदा कुन राशी भएका युवतीलाई कस्तो व्यवहार भएकी सासु मिल्छ भन्ने यसरी थाहा पाउन सकिन्छ । जुन निम्ननुसार छ ।

    मेष राशी– सासु तेज स्वभावका रहने गर्छन। यस राशिका व्यक्तिको सासु कडा स्वभावका कारण घरमा खासै शान्त वातावरण रहन गार्हो हुने गर्छ। मेष राशिका युवतीहरुको सासुसँगको सम्बन्ध खासै राम्रो हुन गार्है रहने गर्छ।

    वृष राशी– सासुसंगको सम्बन्धमा सधैँ उतार९चडाब रहने गर्छ। यस राशी हुनेहरुको सासुबाट कहिले माया मिल्नेछ भने कहिले दुख मिल्न सक्ला। यस राशी हुनेहरुको सासुसँगको तालमेल मध्यम रहने गर्छ।

    मिथुन राशी– अनुरुपको सासु मिल्ने गर्छ। यस राशिको सासुसँगको सम्बन्ध धेरै नै सन्तुलित रहने गर्छ। साथै सासु-बुहारीमा राम्रै ताल-मेल बन्ने गर्छ। तर विचारधारामा भने खासै मेल नहुने हुन्छ।

    कर्कट राशी– सासुसँग प्रतिष्पर्धा हुने गर्छ भने यस राशिका सासु सुन्दरताको मामलामा घमण्डी रहने गर्छन। जसका कारण सम्बन्ध बिग्रने गर्छ। परिवारको मामलामा एकरुपता हुन सके पनि आन्तरिक रुपमा भने यस राशी हुनेहरुको सासुसँगको सम्बन्ध खासै राम्रो रहदैन।

    सिंह राशि– सासु शान्त स्वभावका पर्ने गर्छन्। शान्त रहने भएता पनि सानो-सानो कुरामा बुहारीसँग रिसाउन भने सक्छन। यस राशी हुनेहरुको सासुसँगको सम्बन्ध सामान्यनै रहने गर्छ।

    कन्या राशि– आफ्नो सासुसँगको सम्बन्ध सन्तुलित बनाउन गार्हो पर्ने हुन्छ। बुद्धिमानिको मामलामा प्रतिष्पर्धा रहने हुँदा प्राय मन मुटाबबाट सम्बन्ध गुज्रने हुन्छ। तर, बाहिरी मामलामा भने कन्या राशिलाई आफ्नो सासुबाट राम्रै साथ मिल्न सक्छ।

    तुला राशि– खासै दुख दिन नचाहने पर्ने गर्छन् भने खासै नचाहिने कुरामा रिष नराख्ने हुँदा सम्बन्ध सामान्यनै रहने गर्छ। आफु पनि स्वतन्त्र रहन रुचाउने हुँदा तुला राशिको सासुले खासै तनाव नदिने गर्छन्। तर पारिवारिक मामलामा भने यस राशिको सासु अलि कडा रहने गर्छन।

    वृश्चिक राशि– सासु कडा स्वभावका पर्ने गर्छन्। घर-परिवारमा आफ्नो राज चल्नु पर्छ भन्ने मान्यता राख्ने सासु पर्ने हुँदा यस राशिको सम्बन्ध सासुसँग खासै राम्रो नहुने गर्छ। सासु आफ्नो गृहस्थलमा कुनै पनि प्रकारको परिवर्तन नचाहने हुँदा यस राशिको व्यक्ति आफ्नो सासुसँग संयम रहनु पर्ने हुन्छ।

    धनु राशी– माया गर्ने सासु पर्ने गर्छन्। आफ्नो छोरि भन्दा पनि नजिकको सोच्ने हुँदा यस राशिलाई धेरै इज्जत पनि दिने सासु पर्ने गर्छन्। तर जिम्मेवारीको मामलामा भने धनु राशीलाई शान्त सासु मिल्न गार्हो पर्ने गर्छन्। माया गर्ने भए पनि गल्ति भने खासै मन नपराउने सासु मिल्ने गर्छन् धनु राशीलाई।

    मकर राशि– सासु ठिकै रुष्ठ मिल्ने गर्छन्। खासै दुख दिन नचाहने भएता पनि अल्छी बुहारी मन नपराउने हुँदा यस राशिका व्यक्तिहरु आफ्नो सासुसँग छुट्टै तरिकाबाट प्रस्तुत हुनु पर्ने हुन्छ। सासु पनि सम्बन्ध राम्रो बनाउने भएता पनि धनको मामलामा भने सम्बन्ध बिग्रन सक्ने हुन्छ।

    कुम्भ राशि– सासु राजनीतिज्ञ मिल्ने हुँदा सजक रहनु पर्ने हुन्छ। चतुर तरिकाको सासु मिल्ने हुँदा यस राशिको सासुबाट दुख खेप्नु पर्ने हुन्छ। हत्तपत्त सम्बन्ध नबिग्रिने भए पनि सम्बन्ध बिग्रिएमा कुम्भ राशिको आफ्नो सासुसँगको सम्बन्ध स्थापित गर्न गार्हो पर्ने गर्छ।

    मीन राशि– आफ्नो सासुसँगको सम्बन्ध धेरै राम्रो रहने गर्छन्। यस राशिलाई आफ्नो सासु कि त धेरै राम्रो पर्ने गर्छ,कि धेरै रिस गर्ने पर्ने गर्छन्। यस राशि आफ्नो सासुको सामु खासै नबस्ने हुँदा सम्बन्ध नबिग्रिने गर्छ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    जीवनशैली सम्बन्धि थप

    जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

    सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

    देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    असारको बिजुली बिलमा ५ प्रतिशत भ्याट, उपभोक्ता भन्छन्– ‘यो कसरी सम्भव?’

    आरेन राईको पुरानो अभिव्यक्तिमाथि हर्क साम्पाङको बचाउ : ‘संगत फेरिएपछि सोच पनि फेरिन्छ’

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑