आखामा कुनै सपना थिएन उन्को मन्मा कुनै माया थिएन।
रित्तो मन्मा कुनै रहर थिएन आखामा कुनै सपना थिएन।।
मेरो रहर को सहर बेग्लै थिएन मन मेरो न दुखेको परहर थिएन।।।
आखामा कुनै सपना थिएन उन्को मन्मा कुनै माया थिएन।।।। -दिलेन्द्र कुवँर (ठुल दाइ)