• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ १९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना, १५ दिन बिक्रीवितरण रोक्का

      स्पेनका गोलकिपर उनाई सिमोनले बनाए नयाँ कीर्तिमान

      आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

      तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

      प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

      नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

      कृषक सेवा केन्द्र कैलाली नव कार्यसमिति गठन,अध्यक्षमा केशब बोहोरा

      धुर्कोटमा धारापानि धुर भिरथोक खानेपानी उपभोक्ता समिति गठन, एक घर एक धारा धमाधम विस्तार हुदै

      अन्तिम फाउन्डेसन नेपालको कार्यवाहक समिति गठन, फागुनमा अधिबेशन हुँदै,

      फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा श्रेष्ठ र भट्ट मनोनित

      तिलोत्तमा नगरपालिकाका विद्यार्थीहरुका लागि स्थानिय पाठयक्रम लागु

      सहर्ष सहकारीको दशौ साधारण सभा सम्पन्न

      लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

      लगनशील महिला उद्दम समुहद्वारा गरिब जेहेन्दार विद्यार्थीलाई उपहार प्रदान

      धुर्कोट गाउँपालिकाको प्रथम चौमासिक समिक्षा कार्यक्रमा सम्पन्न

    in
    आज: २०८३ अषाढ १९, शुक्रबार
    होमपेज /  जीवनशैली

    साडी लगाउदा बिर्सेर पनि नगर्नुहोस् यी पाँच गल्ती

  • बुटवल दैनिक
  • २०७७ कार्तिक १७, सोमबार (५ साल अघि)
  • १६२६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    नेपाली नारीहरुमा सारीको भिन्नै चाख एबम रुची हुने गर्दछ । सारीमा सबै नारीलैई सुन्दर देखिन्छ तर यहि सारी लगाउँदा केहि कुरा ध्यान पुर्याईएन भने यसले उल्टै आफ्नै बेइजत समेत गर्न सक्छ। सरी लगाउँदा ध्यान दिने कुराहरु हेरौ ।

    फेसबुकमा पछ्याउनुहोस्

    भारी गहना नलगाउनुहोस्ः
    साडी लगाउँदै हुनुहुन्छ भने भारी गहना लगाउने गल्ती नगर्नुहोस् किनभने यस्तो गर्दा तपाईंको लुक बिग्रन सक्छ।

    ब्लाउजको फिटिङः
    साडीको रङसँग मेल नखाने ब्लाउज लगाउँदै हुनुहुन्छ भने पनि ब्लाउजको फिटिङ सही हुनुपर्छ । धेरै नै लुज र धेरै टाइट ब्लाउजले तपाईंको लुकलाई बिगार्न सक्छ।

    साडी कहिले पनि कम्मरभन्दा निकै माथि र निकै मुनी नलगाउनुहोस् । यसो गर्दा हाम्रो उचाई कम देखिन सक्छ।

    सही जुत्ताको छनोटः
    साडीमा जुत्ता देखिँदैन भनेर मानिसहरुले साडी लगाउँदा जुत्तामा खासै ध्यान दिँदैनन् । तर साडीको रङसँग मिल्दोजुल्दो जुत्ता वा न्यूड रङको जुत्ता लगाउनुहोस् ।

    मुजामा ध्यान दिनुहोस्ः
    साडीमा सहज महसुस गर्नका लागि साडीको मुजामा विशेष ध्यान दिनुहोस् । मुजा धेरै पनि बनाउनु हुँदैन र थोरै पनि हुनु हुँदैन। साडीको पूरा लुक मुजाबाट नै आउने गर्छ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    जीवनशैली सम्बन्धि थप

    यस्तो छ आजको मौसम पूर्वानुमान

    मन तातो पानीमा मरिच हालेर पिउने गर्नुस्, यस्ता छन् फाइदा

    कुन राशिका युवतीलाई कस्ता स्वभावका सासु पर्दछन हेरौ सम्पूर्ण विवरण

    आज लक्ष्मीपुजा, शनिबार दिउसो १ बजेर ४९ मिनेट पछि औंशी तिथि

    किन प्रयोग गर्दैछन् वेश्यालयका यौनकर्मीहरुले रेनकोट हेरौ सम्पूर्ण विवरण ।

    लगातार केहि दिन ओखर खादा यति धेरै आउँछ परिवर्तन ,हेरौ सम्पूर्ण विवरण

    समाचार

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    बुटवल दैनिक बिशेष

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑