• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

    in
    आज: २०८३ भाद्र २४, बुधबार
    होमपेज /  कला/मनोरंजन

    नरेश रेग्मीको ‘म सास बन्न पाए’ले चर्चा बटुल्दै -हेरौ भिडियो

  • बुटवल दैनिक
  • २०७७ भाद्र २२, सोमबार (६ साल अघि)
  • २३३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    काठमान्डौ :- बिगत लामो समय देखि नेपाली गीत संगीतमा केहि नयाँ पन दिनु पर्छ भन्ने सोचका साथ् अगाडी बढेका मोडल ,गायक तथा सर्जक सर्जक नरेश रेग्मीको याति बेला नयाँ गीत बजारमा आएको छ । चर्चित गीतकार एबम संगीतकार बसन्त सापकोटाको शब्द संगीत तथा नरेश रेग्मीको आवाज रहेको ‘ म सास बन्न पाए ‘नामक गीत बजारमा आएको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    रेग्मीले बिगत १५ बर्ष देखी नेपाली गीत संगीत मा आबद्द रेग्मी ले बिशेष गरी नेपाली लोक दोहोरी क्षेत्र मा १० बर्ष काम गर्दा ५०० भन्दा बढी लोक दोहोरी गीत हरु मा अभिनय गरि सकेका छन् । उनले आफ्नो गायन रुची लाई समेत निरन्तर्ता दिदै आइरहेका छन् । आधी दर्जन लोक गीत हरुमा आफ्नो आवाज दिसकेको उनि बताउछन । गत बर्ष मात्र रेग्मीले बजारमा लिएर आयको ‘क्यार्नी होला खोइ’ बोल को गीत लाई दर्शक श्रोता हरु ले अत्यन्तै मन पराइदिनु भएको थियो ।
    रेग्मीले बिगतमा मुजिक भिडियोमा गरेको अभिनयले नै उनलाई मोडल नरेश रेग्मी भनेर चिनाउन सफल बनाए र नेपाली गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाएर स्थापित हुन सफल भए । माफ गर भुल भए नामक लोक दोहोरी गीतमा उनको जिबन्त अभिनय रहेको छ । माफ गर भुल भए नामक गीत सफल भए पछि रेग्मीको लागि त्यो गीत नै कोशे ढुंगा साबित भयो ।

    हाल कर्मथलो अस्ट्रेलिया बनाएका रेग्मीले आफु जहाँ भए पनि नेपाली गीत संगीतलाई थप उचाईमा पुर्याउनको लागि सधै लागि पर्ने बताउछन । उत्कृष्ट अभिनय तथा सुमधुर आवाज भएका रेग्मीले भर्खरै बजारमा सार्बजनिक गरिएको गीत ‘ म सास बन्न पाए’ को म्युजिक भिडियो पनि उत्कृष्ट रहेको छ । शिव बि क को निर्देशन ,अर्जुन तिवारी टिमको छायांकन तथा पदम सुबेदीको सम्पादन रहेको गीतमा नायक पुस्प खड्का र नायिका एलिजा गौतमको जिबन्त अभिनय रहेको छ । NR CREATION को युटुब च्यानल बाट सार्बजनिक गरिएको गीत म सास बन्न पाए ले छोटो समयमै दर्शक स्रोताको मन जित्न सफल भएको छ ।
    बिगतका सिर्जनाले जस्तै यो सिर्जनाले पनि सफलता हात पारोस बुटवल दैनिकको तर्फ बाट शुभ -कामना ।।
    हेरौ गीत सास बन्न पाएको म्युजिक भिडियो।।

    • #म्युजिक भिडियो
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा श्रेष्ठ र भट्ट मनोनित

    खुसी छैनन श्रीकृष्णको परिवार – श्वेताको बिहेको कुरा पनि पछि मात्र थाहा भयो हामीलाई

    ‘मिस्टर आरजे’ को म्युजिक भिडियो ‘तु माईत जन जाई रे’ सार्वजनिक (भिडियो सहित)

    प्रेमिकाको लिलामी

    संचारकर्मी अनिल खत्रीको स्वरमा ‘खुन’ सार्वजनिक(भिडियो सहित)

    समीक्षा अधिकारीको नयाँ गित “हिरो हिरोनी” सार्वजनिक (भिडियो सहित)

    समाचार

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑