• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  लेख तथा साहित्य

    सगरमाथा साहित्य प्रतिष्ठान नेपालले सार्वजनिक गर्यो विश्वब्यापी कविता प्रतियोगिता – २०७६ को नतिजा

  • बुटवल दैनिक
  • २०७७ बैशाख १, सोमबार (६ साल अघि)
  • ५७८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको बिश्वब्यापी कविता प्रतियोगिता – २०७६ कोनतिजा प्रकाशन भएको छ । नेपाली साहित्यको बिकास, प्रबर्धन र उत्थानमा टेवा पुर्याउने उद्देश्यका साथ सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गर्दै आएको बार्षिक प्रतियोगितात्मक आयोजनाको दोश्रो शृङ्खला अन्तर्गतको विश्वप्यापी कविता प्रतियोगिता – २०७६ को निर्धारित मितिमा प्राप्त ३२० कविताहरुमध्य तिन सदस्यीय मुल्याङ्कन समितिद्वारा छनौट भई आएका सबोत्कृष्ट एक कविता सहित १० उत्कृष्ट कविता प्रतिष्ठानले सार्बजनिक गरेको हो । प्रतिष्ठानले प्रतियोगिताको शुरुमा जारी गरेको सूचनामा बताए अनुसार नै नव बर्ष २०७७ को पहिलो दिनमै प्रतियोगिताको नतिजा सार्बजनिक गरेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    प्रतिगोगितामा रौतहटका कवि मनोज बिश्वकर्माको हजारौँ हातको हस्ताक्षर शिर्षकको कवितासर्वोत्कृष्ट भएको छ । सुनसरीका सुरज पराजुली, काठामाण्डौका राजु झल्लु प्रसाद, झापाकि इन्दु भट्टराई, लमजुङका प्रज्वल अधिकारी, भोजपुरका आत्माराम कोभोगो, अर्घाखाचीका असिम सागर, पर्वतका टिएन भट्ट, सन्खुवासभाका सिजन श्रेष्ठ, रामेछापकी कल्पना तामाङ र चितवनका बुद्धिबल श्रेष्ठका कविताहरु उत्कृष्ट १० मा पर्न सफल भएका छन । प्रतिष्ठानको तिन सदस्यीय मुल्याङ्कन समितिमा कवि मनप्रसाद सुब्बा, कवि श्रवण मुकारुङ र कवि डा.राम प्रसाद ज्ञवाली रहेका थिए।

    प्रतिष्ठानले उत्कृष्ट २५ कविताहरु सहित बिश्वभरी छरिएर रहेका नेपाली काब्य साहित्यमा कलमचलाउदै आउनुभएका ५१ कविहरुका कविता समाबेश गरि यथाशिघ्र पुस्तक प्रकाशन गरेर कृति बिमोचनको दिन
    सर्वोत्कृष्ट कविलाई पुरस्कार र अन्य उत्कृष्ट १० कविहरुलाई सम्मानपत्रका साथ सम्मान गरिने समेत जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने कविले नगद रु. पच्पन्न हजार पाँचसय पच्पन्न ( ५५,५५५) सहित प्रमणपत्र प्राप्त गर्नेछन ।

    • #कविता प्रतियोगिता
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑