• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  लेख तथा साहित्य

    सूचना प्रबाहको नाममा सञ्चारको दुरुपयोग

  • २०७६ चैत्र २८, शुक्रबार (६ साल अघि)
  • १३६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    सञ्चार भन्नाले निश्चित स्रोतबाट सृजित सूचना वा सन्देश कुनै माध्यमबाट प्रापक सम्म पुर्याउने प्रकृयालाई सञ्चार भनिन्छ। निश्चित अर्थपूर्ण सूचना तथा सञ्चार निश्चित समाचार माध्यम बाट आम जनसमुदायमा पुर्याउने प्रकृयालाई आमसञ्चार भनिन्छ। अर्थात् आमसञ्चार सञ्चारको व्यापक रूप हो। पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट,यू ट्युव, अनलाईन आदि आम सञ्चारका लोकप्रिय माध्यम हुन्।

    फेसबुकमा पछ्याउनुहोस्

    यतिबेला परिस्थिति हेर्ने हो र बुज्ने हो भने समाजिक सञ्जालहरु यू ट्युव, फेशबुक, ट्वीटर, इन्स्टाग्राम, इमो, वीच्याट गलत रुपमा दुरुपयोग हुँदा त्यसले समस्या नित्याउन थालेको छ । एकतर्फी बाट हेर्ने हो भने विकासको निम्ति सामाजिक सञ्चारले निकै ठूलो भाग खेलेको हुन्छ । तर अहिले समाजिक सञ्चालको दुरुपयोग गरी आफुलाई मन नपर्ने व्यक्ति तथा नेताहरुको तस्बिरमा अनेकौँ जनावरका फोटो टाँस्ने, फेसबुक र यू ट्युवमा बिभिन्न पेज सिर्जना अश्लिल फोटो तथा भिडियोहरु पोष्ट गर्ने र बिभिन्न ब्यक्तिहरुलाई ट्याग गरिदिने गलत प्रबृत्तिले गर्दा नेपाली युवाहरु कुलतको बाटोतर्फ अग्रसर हुँदै गएको हो कि भन्ने भान पर्न थालेको छ । विभिन्न नामको पेज खोल्दै अनि अन्य मानिसको जथाभावी फोटो बनाउदै पोस्ट गरेको देखिन्छ । अहिलेको समयमा सञ्चार यस्तो माध्यम भएको कि ? कुनै मानिस दुखमा होस , मानिसको मृत्यु होस , कसैको दुर्घटना होस वा अन्य केही होस सहयोग गर्नुको साटो फेस्बुमा हाल्नको लागि आतुर हुन्छ ।

    प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दा यसको दुरुपयोगको पक्ष पनि निगरानी गर्नुपर्ने र स्वमूल्याङ्कन तथा स्वअध्ययन गरी सामाजिक सञ्जालमा के पोष्ट गर्ने र कस्तो सामाग्री पोष्ट नगर्ने भन्नेमा नागरिक स्वयम् सचेत हुनुपर्ने छ । यदि समाजिक सञ्जालको दुरुपयोगले गर्दा भोलि देशमा रहेका बिभिन्न जातजातिबचिको भाइचारा सम्वन्धमा मनमुटाव, र झैझगठा उत्पन्न भयो भने त्यसको जिम्मेवारी को हुने ? समाजिक सञ्जाल अभद्र हुँदै जाँदा र लगाम बिनाको घोडा बन्दै जाँदा राष्ट्रिय सुरक्षा, राष्ट्रियता अखण्डतामा कसैले चुनौती दियो भने त्यसको समाधान कसरी गर्ने ? यो एउटा गम्भीर प्रश्न हो । सामाजिक सञ्जाल बिकृत हुँदै जाँदा भोलि नेपालको संस्कृित र संस्कारमाथि प्रहार हुँदै गयो भने त्यसको परिणाम के होला ? भनिन्छ ‘युथ’द्वारा पत्रकारमाथि ‘फोर्स’ प्रयोग र पत्रकारद्वारा सञ्चारको दुरुपयोग पनि भ्रष्ट-आचारभित्रै पर्छन् ” त्यसैले यो बेलैमा सोच्नु पर्ने विषय हो ।

    अपरिचित व्यक्तिहरूले पठाएको फ्रेण्ड रिक्विष्ट एसेप्ट गर्ने फेसबुक, ट्वीटर, भाइबर, इस्टाग्राम लगायतका सामाजिक संजालमा रहेका फोटोहरु तानी त्यस्ता फोटोहरु बिगारी, अश्लिल बनाई पोष्ट गरी ईज्जत प्रतिष्ठामा आँच पुर्‍याउने, अश्लिल भिडियोहरु बनाई पठाउने, शेयर गर्ने, व्यक्ति एंव संघ संस्था उपर जनमानसमा भ्रम सृजना गर्ने कुराहरु लेखी अपमान एंव गालिगलौज गरी कमेण्ट गर्ने जस्ता गतिविधि बढ्दै गएको छ’, महाशाखाले जारी गरेको सूचनामा भनिएको छ,‘ सामाजिक संजालको दुरुपयोग गरी विद्युतीय स्वरूपमा गैह्रकानूनी कुरा प्रकाशन गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार दुई लाख रुपैयासम्म जरिवाना वा पाँच वर्ष जेल साजाए ।
    ” सहि ,सकारात्मक र सत्य सूचना प्रबाहको नाममा सञ्चारको दुरुपयोग नगरौं सकिन्छ भने सहि सूचना ,सहयोग , समाधानको विकल्प खोजौ भाइरल हुन र बनाउनको लागि दुरुपयोग नगरौ “

    • #सञ्चारको दुरुपयोग
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑