• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  लेख तथा साहित्य

    एक सफल निबन्ध लेख्दा ध्यान दिनु पर्ने ६ वटा बुदाहरु जानी राखौ …

  • बुटवल दैनिक
  • २०७७ श्रावण ८, बिहिबार (६ साल अघि)
  • १५७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • sign here please

    बुटवल :- सफल र सार्थक निबन्ध लेख्ने क्रममा विशेष ध्यान राख्नु पर्ने छवटा बुँदाहरू छन् । प्रत्येक बुँदा र त्यसको खोलुवा तल दिइएको छ :

    फेसबुकमा पछ्याउनुहोस्

    १) मूल वस्तु : बीज विचार—सर्वप्रथम निबन्धको मूलभूत वस्तु वा वस्तुहरूको निर्धारण गरी तिनको यथासम्भव स्पष्ट र सक्तो सङ्क्षिप्त टिपोट गर्नु पर्छ । यसैलाई बीज विचार पनि भनिन्छ । बीज विचार नै निबन्धको मूल विषय वा मुख्य भाव/विचार हुन्छ ।

    २) सहायक वस्तु—मूल वस्तु वा बीज विचारको प्रतिपादन, विस्तार, पुष्टि, समर्थन गर्ने बुँदाहरूलाई सहायक वस्तु भनिन्छ । सादृश्य, दृष्टान्त, उदाहरण, प्रमाण, बिम्ब, प्रतीक र कथानकअन्तर्गतका घटना, पात्र, परिवेश आदि सहायक वस्तु हुन्छन् । यिनको अनुच्छेदगत छोटोछरितो उल्लेख गर्नु पर्छ ।

    ३) विषयगत संसक्तता—अनुच्छेदमा मूल वस्तुको अभिव्यक्ति गर्ने शीर्षक वाक्य ( अनुच्छेदको मुख्य वाक्य/सामान्यत: पहिलो वाक्य ) र त्यसको पल्लवन एवं प्रतिपादन गर्ने अन्य वाक्यहरू ( सहायक वस्तु ) को तालमेल, सङ्गति तथा सुसम्बद्धता हेर्नु पर्छ । सहायक वस्तु उपयुक्त भए मात्र मूल वस्तुको सहज विकास हुन्छ ।

    ४) लेखकीय रणनीति—मूल वस्तु र सहायक वस्तुको व्यवस्थापनमा प्रयुक्त निबन्धकारको कौशललाई लेखकीय रणनीति भनिन्छ । यसका लागि निबन्धमा निबन्धकारले आफ्ना निम्ति छद्म अथवा विशिष्ट व्यक्तित्व ( अनाडी, मूर्ख अथवा विद्वान्, ज्ञाता आदि ) सिर्जित गर्नु पर्छ र पाठकका निम्ति खास भूमिका ( श्रोता, अनुयायी, समर्थक, विचारक आदि ) तोक्नु पर्छ । यसबाट निबन्धकारको वैयक्तिक छाप र दृष्टिकोण स्पष्ट भई प्रत्ययकारिता र अनुनय प्रकट हुन्छ ।

    ५) शैलीतत्त्व—शैली भनेको अभिव्यक्तिको प्रकार हो । कथ्य ( मूल एवं सहायक वस्तु ) का आधारमा शैलीको निर्धारण गर्नु पर्छ ।

    ६) स्वर—निबन्धकारका प्रच्छन्न स्वरहरू निबन्धमा यत्रतत्र ध्वनित हुनु पर्छ । स्वरहरू हलुका, गम्भीर, हास्य, विनोदी, कटु, व्यङ्ग्यपूर्ण, दर्बिलो, निश्चयात्मक र अनिश्चयात्मक हुन्छन् । स्वरबाट निबन्ध र निबन्धकारको प्रयोजन स्पष्ट हुन्छ ।

    माथिका बुँदाहरू हेक्का राख्दा प्रभावकारी निबन्ध लेखनमा सहयोग मिल्छ ।-मोहनराज शर्मा

    • #निबन्ध
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑