• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २७, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

    in
    आज: २०८३ भाद्र २७, शनिबार
    होमपेज /  कला/मनोरंजन

    भुवन केसीले जापानमा एक अवार्ड कार्यक्रमका क्रममा आफुलाई दुब्र्यवहार गरेको आरोप

  • बुटवल दैनिक
  • २०७७ अषाढ १७, बुधबार (६ साल अघि)
  • ७३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    नेपाली फिल्म क्षेत्रमा पनि नायीका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि अग्रजले नयाँ कलाकारलाई गर्ने ब्यवहारका वारेमा वहस सुरु भएको छ । नायीका साम्राज्ञीले सामाजिक सञ्जाल फेसवुकमा एउटा स्टाटस लेखेपछि सुरु भएको आरोप प्रत्यारोपले अहिले अर्कै मोड लिएको छ । साम्राज्ञीले लेखेको एउटा स्टाटसमा प्रतिकृया जनाएका अघिल्लो पुस्ताका कलाकार तथा फिल्म निर्माता भुवन केसीलाई नै महंगो सावित भएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    साम्राज्ञीले भुवन केसीले आफुलाई दु’ब्र्य’वहार गरेको आरोप लगाएकी छन् । उनले आफुलाई नेपाली फिल्म क्षेत्रप्रति विति’ष्णा जाग्नुको कारण भुवन केसी भएको बताएकी छन् । तीन दिनअघि अभिनेत्री शाहले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै ठूला ब्यानरका व्यक्तिले आफूलाई दु’ब्र्य’वहार गरेको आरोप लगाएकी थिइन् ।

    उनले त्यसमा कसैको नाम भने उल्लेख गरेकी थिइनन्। उनको सो भिडियोमा प्रतिकृया दिँदै भुवन केसीले ‘जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने’ भन्दै सामाजिक सञ्जाल मार्फत नै प्रतिकृया दिए । भुवनको यस्तो प्रतिकृया आएपछि साम्राज्ञीले उनको नामै तोकेर जापानमा एक अवार्ड कार्यक्रमका क्रममा आफुलाई दु’ब्र्य’वहार गरेको भन्दै अर्को भिडियो जारी गरेकी छन्।

    नेपाली फिल्म क्षेत्रमा पनि अग्रज कलाकारले नयाँ कलाकारलाई शो’षण गर्ने गरेको प्रशंग बेलाबेलामा आउने गरेको छ । तर कसैले पनि आफु माथि यस्तो ब्यवहार भएको खुलेर बताउन सकेका थिएनन् । तर साम्राज्ञीले भने आफु माथि भएको दु’ब्र्य’वहारका बारेमा खुलेर बोलेकी छन् ।

    अभिनेत्री साम्राज्ञीले आफूलाई सुटिङ स्थलमै अ’श्लील गा’लीसमेत गरेको भनेर भिडियो सार्वजनिक गरेकी छन् । भुवन केसीले त्यसमा पनि प्रतिकृया जनाएपछि साम्राज्ञी थप खुलेर आएकी छन् । उनले आफुले फिल्म क्षेत्रका बारेमा यस्तो भन्नुपर्ने अवस्था ल्याउने नै भुवन भएको बताएकी छन् ।

    साम्राज्ञीको नाम नलिईकन अभिनेता केसीले आइतबार राति फेसबुकमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रो’ई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दु’लो पार्ने ! सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि !!’

    भुवन केसीको यो स्टाटस पछि साम्राज्ञीले भुवनको नाम नै तोकेर आफुलाई जापानको कार्यक्रममा भुवनले दु’ब्र्य’वहार गरेको बताएकी छन् । उनले भिडियोमा आफूलाई सुटिङका बेला त्यो व्यक्तिले मुखमै आएर कुरा गर्ने गरेको उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘एक जनाले के भन्नुभएको छ भने जुन थालमा खायो त्यही थालमा दु’लो पार्ने। उहाँले मलाई राम्रो व्यवहार गर्नुहुन्थ्यो भने त्यो ठाउँ आउँथेन। यो अवस्था आएको नै उहाँले गर्दा हो।’

    ‘त्यो स्ट्याटस लेख्ने व्यक्तिले जापानमा अवार्ड कार्यक्रम हुँदा नै बाबा हेर तँ त मेरो प्रोडक्ट हो। त्यो पुरानो कुरा को’ट्या’एर के फाइदा। यस्तो कुराहरू नगर भनेर मलाई सम्झाउनु भयो,’ उनले अगाडी भन्छिन् , ‘भित्र मलाई घि’न लागिरहेको थियो। त्यो कुरा गर्दा पनि टाँ’स्सि’एर, फेरि त्यही व्यवहार। त्यही प’रभ’र्ट व्यवहार। गालामै मुख ल्याएर बोलिरहेको थियो। उहाँलाई अंकल भनेको पन पर्दैन। हस दाइ भन्दै ध’के’लिदिएँ। म जे बोल्दै छु यो सबै सत्य हो।’

    उनले यसो भनिरहँदा आफुले अहिले पनि यो कुरा सार्वजनिक गरेर ठिक गरेँ की बेठिक भन्ने महशुष गरिरहेको बताइरहेकी छन् । आफु माथि भएको दु’ब्र्य’वहारको बारेमा थाहा हुँदा पनि अन्य कलाकारले महिला भएका कारण यस्ता कुरा बाहिर ल्याउँदा ‘भुवनलाई भन्दा तिमीलाई नै असर गर्छ भनेर मलाई सम्झाए । त्यती बेला म सानै थिए । यस्ता कुरा थाहा पनि थिएन । त्यसैले सहेर बसें उनले भनेकी छन्, तर अहिले पनि यसवाट के असर गर्छ मलाई थाहा छैन । तर मलाई हल्का महशुष भने भइरहेको छ ।’

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा श्रेष्ठ र भट्ट मनोनित

    खुसी छैनन श्रीकृष्णको परिवार – श्वेताको बिहेको कुरा पनि पछि मात्र थाहा भयो हामीलाई

    ‘मिस्टर आरजे’ को म्युजिक भिडियो ‘तु माईत जन जाई रे’ सार्वजनिक (भिडियो सहित)

    प्रेमिकाको लिलामी

    संचारकर्मी अनिल खत्रीको स्वरमा ‘खुन’ सार्वजनिक(भिडियो सहित)

    समीक्षा अधिकारीको नयाँ गित “हिरो हिरोनी” सार्वजनिक (भिडियो सहित)

    समाचार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑