• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  लेख तथा साहित्य

    होटलमा चिया खाएर गिलास नपखालेको मा जरिवाना गराएको छ्न ।

  • युबराज ज्ञवाली
  • २०७७ अषाढ ४, बिहिबार (६ साल अघि)
  • १०८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    एउटा आफ्नै समाज तर सोच को स्तर कहाँ छ खै ?? बुद्दिजिबी भद्रभलाद्मीले नै हेपाहा प्रवृत्ति देखाईदिदा केही फरक पन दिने सोच पनि सेलाएर जाने अवस्था आउछ ।।

    फेसबुकमा पछ्याउनुहोस्

    कथा जस्तै तर वास्तविक जस्तै
    साना ५ बर्षे साथी साथि तर फरक छ उनिहरुमध्य एकजनाको नामको पछाडी लेखिने शब्द चाहिँ अल्लि फरक । खेल्ने उमेर त्यसै माथी कलिलो दिमाग फरक थर भएको सानो केटो लहलहै मा घर भित्र पसिहाल्यो त्यो पनि शिक्षितको घरमा नै पस्यो सामान्य गाली मात्रै खाएन उसले सामान्य शारिरिक पीडा पनि भोग्यो । यता पनि पीडा त भोग्यो नै तल्लो जात सङ्ग मित्रता गाँसेकोमा । अब त्यो कलिलो दिमाग ले भोलिको दिन मा कस्तो छाप पर्छ खै ???

    साना केटा केटि जस्को सोच्ने उमेर आएकै छैन उनिहरुलाई बौद्दिक कुरा कहाँ आउँछ बिचरा उनिहरुलाई सबै आफू जस्तै हुन जस्तो लाग्छ सबै आफ्नै घर जस्तो लाग्छ र सबै आफ्ना हुन जस्तो लाग्छ समाज ले कसरी हेर्छ उनिहरुलाई पत्तो छैन । उनिहरुलाई थाहा छैन हामिले छोएको अरुले खादैन र खानु हुदैन भन्ने किन कि उनिहरुको सोच्ने क्षमताको बिकास भएको छैन ।

    भोलीको कर्णदार मानिने साना बालबालिकाको कलिलो दिमागलाई हामिले आजै बाटै जातिय भेदभाब को मल हालिदिएका छौ मान्छे मान्छे ठूलो सानो भन्ने मानसिकता मा भरिदिएका छौ।। यसै पनि बुझ्न सकिन्छ हाम्रो शिक्षा प्रणाली ब्यबहारिक छैन ब्यबहार मा लागू भएन – वा गराउन चाहेनौ ?? सानै उमेरका बालबालिका लाई ब्यबहारिक कुरा सिकाईन्छ शारीरिक सरसफाई त्यो उनीहरुले सिक्छन र घरमा अभिभावक ले उनिहरुको त्यो सिकाईलाई व्यवहार मा लागू गरिदिन्छन । तर खै छुवाछूत गर्नु हुदैन भन्ने बारे कतै सिकाएको छैन । जातियताको बारेमा आदर्शका कुरा सिकाउने मास्टर साबले क्लास बाहिर आएर आफैले घरबाट ल्याएको पानी खान्छ।। घरमा साना बालबालिकालाई अर्कै बीस भर्न पछि पर्दैनन ।।। स्कुल कलेजका किताबहरु मा तर हामिले खै किन त्यही ब्यबहार मा लागू गरेका छौ अनि समानता खोजेर कहाँ पाईन्छ ।।

    मानिसलाई कहि कतै नियम कानुन ले बाधेकै हो अहिले को सन्दर्भमा छुवाछूत जातिय बिभेद गरे बापत दण्डित हुने कानुन छ जस्ले गर्दा व्यवहारमा थोरै फरकपन त आएकै हो तर चेतना को स्तर एकदमै न्यून ।। हामी सबै एकै हो तल्लो जाती भनेर शोषण मा पर्ने पनि मानिस नै हुन । के उनिहरुको भावना हुदैन ?? उनिहरुलाई समाजमा सम्मान पुर्बक सास फेर्न पाउने अधिकार पनि छैन ??

    धेरै उदाहरणहरु छन :
    होटलमा चिया खाएर गिलास नपखालेको मा जरिवाना गराएको छ्न ।
    पधेरो को पानी चल्छ तर गाग्रीको पानी चल्दैन
    खेतको काम चल्छ बालिनाली अन्नपात चल्छ तर खाना चल्दैन ।
    यस्तै काम कतै बाट भयो भने ठुला जातिको धर्म नास हुन्छ रे अनि दण्ड जरिवाना गराईन्छ । के दण्डले गुमेको धर्म फिर्ता आउँछ र ???
    बौद्दिक तथा शैक्षिक स्तर भएका मानिसहरुलाई जातिय समानता एकदमै मन पर्छ कार्यान्वयन गर्न लागिपरेका पनि हुन्छन तर आफ्नो घरमा भएको होईन अर्कैको घरमा भएको मात्र…

    कतै गलत त लेखिन
    कामी दाइ ले फलाम ठोके-जमिन खोस्रन पायौ
    सार्की दाइ ले जुत्ता बनाए- खुट्टा जोगियो
    दमाई दाइ ले कपडा सिलाए-इज्जत जोगियो
    सुनार दाइ ले गहना बनायो -प्रतिष्ठा बढायो
    मगर दाइ ले बहादुरी देखायो – स्वाभिमानी नेपाली भयौ
    टमाटा दाईले भाडा सामाग्री बनायो – जीवन रक्षा गर्न पायौ
    यिनै जात दाइ ले घर बनायो – टाउको लुकाउने ठाउँ पायौ
    यी सबै काम गर्ने कसरी साना भए त ???
    आफ्नो जातलाई ठूलो मान्ने हामिले चाहिँ के गर्यौ त ???
    तल्लो र उपल्लो जात जोख्ने तराजु बन्थ्यो भने सायद तल्लो जात लाई नै ठूलो देखाउँथ्यो होला ।।
    सबैको भावना र आत्मसम्मान एउटै हो।।।।।
    कदर सबैले सबैको गर्नु पर्छ ।।।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑