• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ ९, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      काठमाडौंमा बालेनको चर्चा चु’ लिदै गर्दा डडे ल्धुरामा पनि अ र्का बालेनको चर्चा !

      २० मिनेट अघि

      दमकका मेयरको मन्दिरमा कसम : भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ

      २६ मिनेट अघि

      महङ्गी बढेको भन्दै कर्मचारीहरूको तलब बढाउने तयारी, कति बढ्दैछ ?

      १ घण्टा अघि

      दुर्गा प्रसाईं भन्छन्ः किन जाने वृन्दावन? गठबन्धन नगरे माओवादी र एसले एकसिट जित्दैनन्

      २ घण्टा अघि

      भरतपुरमा एमाले प्रतिनिधि एकाएक मतगणना भइरहेको जालीभित्रै प्रवेश गरेपछि रोकिएको मतगणना पुन सुचारु

      २ घण्टा अघि

      बाख्रा चराउन जङ्गल गएकी १७ वर्षीया शर्मिला यस्तो अबस्थामा फेला

      २ घण्टा अघि

      प्रहरी कार्यालयमा आगजनी, २१ जना पक्राउ

      ४ घण्टा अघि

      प्रेमीकाले ८ लाख नदिए बलात्कारको मुद्धा हाल्ने धम्कि दिएपछि राहुलले आत्महत्या गरे

      ६ घण्टा अघि

      विद्यालयमा हप्तामा दुई दिन बिदा नदिन सरकारसँग आग्रह

      ७ घण्टा अघि

      बाहु नकी छोरी ‘दलित महिला सदस्य’मा वि’ जयी

      ८ घण्टा अघि

      यी १ दम्पत्ति जसको डेढ घण्टाको अन्तरालमा दुबैको भयो मृत्यु(हार्दिक श्रद्धाञ्जली )

      ८ घण्टा अघि

      बालेनले जित्छ भन्नू पाप हो, बालेन शाहलाई राजाले खटाएको हो: आङकाजी शेर्पा (भिडियो सहित)

      ९ घण्टा अघि

      श्रीमानका हत्यारा २१ वर्षे रुसी सेनासँग आमने–सामने हुँदा युक्रेनी महिलाले सोधिन यस्तो प्रश्न…

      ९ घण्टा अघि

      जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोकियो

      ११ घण्टा अघि

      अब यस्ता व्यक्तिहरु मात्र भिजिट भिसामा खाडी र मलेसिया जान पाउने (नयाँ सुचना सहित)

      ११ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ ९, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / कला/मनोरंजन

    नरेश रेग्मीको ‘म सास बन्न पाए’ले चर्चा बटुल्दै -हेरौ भिडियो

  • बुटवल दैनिक
  • २०७७ भाद्र २२, सोमबार (१ साल अघि)
  • १२४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    काठमान्डौ :- बिगत लामो समय देखि नेपाली गीत संगीतमा केहि नयाँ पन दिनु पर्छ भन्ने सोचका साथ् अगाडी बढेका मोडल ,गायक तथा सर्जक सर्जक नरेश रेग्मीको याति बेला नयाँ गीत बजारमा आएको छ । चर्चित गीतकार एबम संगीतकार बसन्त सापकोटाको शब्द संगीत तथा नरेश रेग्मीको आवाज रहेको ‘ म सास बन्न पाए ‘नामक गीत बजारमा आएको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    रेग्मीले बिगत १५ बर्ष देखी नेपाली गीत संगीत मा आबद्द रेग्मी ले बिशेष गरी नेपाली लोक दोहोरी क्षेत्र मा १० बर्ष काम गर्दा ५०० भन्दा बढी लोक दोहोरी गीत हरु मा अभिनय गरि सकेका छन् । उनले आफ्नो गायन रुची लाई समेत निरन्तर्ता दिदै आइरहेका छन् । आधी दर्जन लोक गीत हरुमा आफ्नो आवाज दिसकेको उनि बताउछन । गत बर्ष मात्र रेग्मीले बजारमा लिएर आयको ‘क्यार्नी होला खोइ’ बोल को गीत लाई दर्शक श्रोता हरु ले अत्यन्तै मन पराइदिनु भएको थियो ।
    रेग्मीले बिगतमा मुजिक भिडियोमा गरेको अभिनयले नै उनलाई मोडल नरेश रेग्मी भनेर चिनाउन सफल बनाए र नेपाली गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाएर स्थापित हुन सफल भए । माफ गर भुल भए नामक लोक दोहोरी गीतमा उनको जिबन्त अभिनय रहेको छ । माफ गर भुल भए नामक गीत सफल भए पछि रेग्मीको लागि त्यो गीत नै कोशे ढुंगा साबित भयो ।

    हाल कर्मथलो अस्ट्रेलिया बनाएका रेग्मीले आफु जहाँ भए पनि नेपाली गीत संगीतलाई थप उचाईमा पुर्याउनको लागि सधै लागि पर्ने बताउछन । उत्कृष्ट अभिनय तथा सुमधुर आवाज भएका रेग्मीले भर्खरै बजारमा सार्बजनिक गरिएको गीत ‘ म सास बन्न पाए’ को म्युजिक भिडियो पनि उत्कृष्ट रहेको छ । शिव बि क को निर्देशन ,अर्जुन तिवारी टिमको छायांकन तथा पदम सुबेदीको सम्पादन रहेको गीतमा नायक पुस्प खड्का र नायिका एलिजा गौतमको जिबन्त अभिनय रहेको छ । NR CREATION को युटुब च्यानल बाट सार्बजनिक गरिएको गीत म सास बन्न पाए ले छोटो समयमै दर्शक स्रोताको मन जित्न सफल भएको छ ।
    बिगतका सिर्जनाले जस्तै यो सिर्जनाले पनि सफलता हात पारोस बुटवल दैनिकको तर्फ बाट शुभ -कामना ।।
    हेरौ गीत सास बन्न पाएको म्युजिक भिडियो।।

    • #म्युजिक भिडियो
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected]om मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    म भगवान मान्दिन

    ह्यप्पी होली

    सञ्चारकर्मी बासुदेव पोखरेलको शब्द सिर्जनामा “नहोस् भलो”

    गणेश अधिकारी र सुनिता बुढाको आवाजमा नयाँ गीत ”रुमाल बुट्टा बालामा ”

    रुपन्देहीबाट टेलि चलचित्र “काले-सन्ते” सार्वजनिक हुदै

    गायक चन्द्र बि.सि को “पानी धाराको” झ्याउरे गित सार्वजनिक

    समाचार

    काठमाडौंमा बालेनको चर्चा चु’ लिदै गर्दा डडे ल्धुरामा पनि अ र्का बालेनको चर्चा !

    महङ्गी बढेको भन्दै कर्मचारीहरूको तलब बढाउने तयारी, कति बढ्दैछ ?

    दुर्गा प्रसाईं भन्छन्ः किन जाने वृन्दावन? गठबन्धन नगरे माओवादी र एसले एकसिट जित्दैनन्

    बाख्रा चराउन जङ्गल गएकी १७ वर्षीया शर्मिला यस्तो अबस्थामा फेला

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑