• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ ९, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

      १ घण्टा अघि

      काठमाडौंमा बालेनको चर्चा चु’ लिदै गर्दा डडे ल्धुरामा पनि अ र्का बालेनको चर्चा !

      १ घण्टा अघि

      दमकका मेयरको मन्दिरमा कसम : भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ

      १ घण्टा अघि

      महङ्गी बढेको भन्दै कर्मचारीहरूको तलब बढाउने तयारी, कति बढ्दैछ ?

      २ घण्टा अघि

      दुर्गा प्रसाईं भन्छन्ः किन जाने वृन्दावन? गठबन्धन नगरे माओवादी र एसले एकसिट जित्दैनन्

      ३ घण्टा अघि

      भरतपुरमा एमाले प्रतिनिधि एकाएक मतगणना भइरहेको जालीभित्रै प्रवेश गरेपछि रोकिएको मतगणना पुन सुचारु

      ३ घण्टा अघि

      बाख्रा चराउन जङ्गल गएकी १७ वर्षीया शर्मिला यस्तो अबस्थामा फेला

      ३ घण्टा अघि

      प्रहरी कार्यालयमा आगजनी, २१ जना पक्राउ

      ५ घण्टा अघि

      प्रेमीकाले ८ लाख नदिए बलात्कारको मुद्धा हाल्ने धम्कि दिएपछि राहुलले आत्महत्या गरे

      ७ घण्टा अघि

      विद्यालयमा हप्तामा दुई दिन बिदा नदिन सरकारसँग आग्रह

      ९ घण्टा अघि

      बाहु नकी छोरी ‘दलित महिला सदस्य’मा वि’ जयी

      ९ घण्टा अघि

      यी १ दम्पत्ति जसको डेढ घण्टाको अन्तरालमा दुबैको भयो मृत्यु(हार्दिक श्रद्धाञ्जली )

      १० घण्टा अघि

      बालेनले जित्छ भन्नू पाप हो, बालेन शाहलाई राजाले खटाएको हो: आङकाजी शेर्पा (भिडियो सहित)

      १० घण्टा अघि

      श्रीमानका हत्यारा २१ वर्षे रुसी सेनासँग आमने–सामने हुँदा युक्रेनी महिलाले सोधिन यस्तो प्रश्न…

      ११ घण्टा अघि

      जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोकियो

      १२ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ ९, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / कला/मनोरंजन

    आलु जस्तो गायक’ भन्नेहरुलाई दुर्गेश थापाको कडा झटारो,TRENDING 1 मा बसिरह्यो गीत

  • बुटवल दैनिक
  • २०७७ भाद्र ६, शनिबार (१ साल अघि)
  • १०३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • फाईल तस्विर

    काठमाडौ : – एउटा टेलिभिजन कार्यक्रममा अन्तरवार्ताका क्रममा गीत संगीतका क्षेत्रमा लागेका गीतकारले गायका गीतका बारेमा पनि जानकारी नभएका कारण दुर्गेश थापाको निकै आलोचना भयो । एउटा गायकको गीत अर्कैको भनेर गाइदिए । गीत गाउँदा पनि सुर ताल मिलेको थिएन । हिट गीत दिएर चर्चा पाएका दुर्गेशलाई त्यो अन्तरवार्तापछि थुप्रै गायक गायीकाले आलोचना गरे । उनलाई सुरताल नभएको गायक भन्दै स्टाटस लेखे । तर उनले त्यसको कुनै जवाफ दिएका थिएनन् । तर उनले गीतकै माध्यमवाट सबैलाई जवाफ दिएका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    उनलाई आलुजस्तो गायक भन्नेहरुलाई गीत एल्बम निकालेर जवाफ दिएका छन् । विहिवार उनले आलुजस्तो गायक नामको गीत युट्युव मार्फत सार्वजनिक गरेका छन् । लामो स्टटास लेख्दै उनले आफु गीत संगीत क्षेत्रमा लाग्नुको कारणबारे पनि खुलाएका छन् । उनी लेख्छन्, नमस्कार यो आलु गायकको तर्फबाट, अध्ययन र सिकाई का लागि दाई ले धेरै नै फोर्स गर्नु हुन्थ्यो तर मलाई औपचारिक सिकाई अलि झन्झटिलो लाग्थ्यो कुनै पनि चिज छिट्टै प्राप्त गर्ने हुटहुटि थियो लोक गित गाए राम्रो भएन मोडल गरे ठिकै तर आफैलाई ड्रेस किन्न पनि पुग्दैनथ्यो म खासै खुशि हुन सकिन

    जिवनमा धेरै ठाउँमा पुगे तर पैसा र प्रतिष्ठा का लागि मानिसहरू तछाड मछाड गरेको मात्र पाए म आफैले एउटा संकल्प गरे कि गितै गाउछु कि पेशा परिवर्तन गर्छु गित गाए तर कुन विधा को कस्तो भन्ने थाहा भएन गित चाई मु’द्दा हाल्दिन्छु न शब्दको ओजिलो चाहिन्छ भन्ने थाहा थियो न संगित दमदार तर बच्चा बच्चाले मलाई रुचाए र यहाँसम्म आईपुगे त्यो भन्दापनि जिवनमा मैले गरेका कुनै पनि काम प्रशिक्षण लिएर गरेको छैन न त अभिनय नै सिके न नृत्य न संगित नै जे जति गरे अनुभव को आधारमा गरे सबैले माया दिनु भो हौसला दिनु भो

    बास यत्ति तर पढेर सिकेका भन्दा परेर सिकेका धेरै अनुभवले मलाई स्टेज पर्फम सिकायो र बिकायो पनि मलाई संगित नजानेकोमा पछुतो छ पनि छैन पनि तर मैले आफुलाई कसरी बेस्ट प्रस्तुत गर्ने भन्ने मात्र ध्यान दिएको हुन्छु आलु जस्तो गायकमा तेस्तो केही मात्र वास्तविकता र स्वीकारोक्ति छ ।

    हेरौ भिडियो

    • #आलु जस्तो गायक
    • #दुर्गेश थापा
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    म भगवान मान्दिन

    ह्यप्पी होली

    सञ्चारकर्मी बासुदेव पोखरेलको शब्द सिर्जनामा “नहोस् भलो”

    गणेश अधिकारी र सुनिता बुढाको आवाजमा नयाँ गीत ”रुमाल बुट्टा बालामा ”

    रुपन्देहीबाट टेलि चलचित्र “काले-सन्ते” सार्वजनिक हुदै

    गायक चन्द्र बि.सि को “पानी धाराको” झ्याउरे गित सार्वजनिक

    समाचार

    माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

    काठमाडौंमा बालेनको चर्चा चु’ लिदै गर्दा डडे ल्धुरामा पनि अ र्का बालेनको चर्चा !

    महङ्गी बढेको भन्दै कर्मचारीहरूको तलब बढाउने तयारी, कति बढ्दैछ ?

    दुर्गा प्रसाईं भन्छन्ः किन जाने वृन्दावन? गठबन्धन नगरे माओवादी र एसले एकसिट जित्दैनन्

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑