• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ ८, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      जलाएर हत्या गरिएको अवस्थामा रुपन्देहीमा एक युवकको शव फेला

      १९ घण्टा अघि

      तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई झण्डै ४६ लाख अनुदान

      १९ घण्टा अघि

      भारतले दिएको कोरोनाविरुद्धको खोप भोलि नेपाल आइपुग्ने

      १९ घण्टा अघि

      बुटवलमा राष्ट्रिय मेयर कप टेवल टेनिस हुने

      १ दिन अघि

      हात्ती मिलेपनी देशको बर्बादी , लडेपनी देशको बर्बादी

      १ दिन अघि

      हिन्दु जागरण नेपालको घोडाघोडि बहुमुखी क्याम्पसमा नया कार्य समिति चयन

      १ दिन अघि

      करोड बढी तलब बुझ्ने बैंकका सिइओ, कसको कति ?

      १ दिन अघि

      सुन्दर जीवनको १० मनछुने भनाईहरु

      १ दिन अघि

      मध्यावधि निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

      १ दिन अघि

      मुख्यमन्त्री शेरधनसँग बिहे गर्न लागेकी जाङमु भन्छिन् : उमेर भनेको नम्बरमात्रै हो

      १ दिन अघि

      पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

      १ दिन अघि

      तिलोत्तमाको पत्थरडाँडा—तिनाउ सडक विस्तार कार्य शिलन्यास

      १ दिन अघि

      धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मीद्वारा संचालित कार्यक्रमबाट धुर्कोट गाउँपालिकामा उपहारै उपहार

      १ दिन अघि

      कोभिड नियन्त्रण अभियान स्कुल–स्कुलमा

      १ दिन अघि

      जुम्लामा बिजुली काटेको होइन थपेको हो -गौरव पाण्डे

      २ दिन अघि
    in
    आज: २०७७ माघ ८, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / कला/मनोरंजन

    बाबुराम कुँवर र लालुमाया कुँवरको नयाँ गीत अर्ध पागल सार्बजनिक।

  • बुटवल दैनिक
  • २०७७ श्रावण ३०, शुक्रबार (५ महिना अघि)
  • ३७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • फाईल तस्विर

    बिगत एक दशक देखि संगीत क्षेत्रमा संघर्ष गरिरहेका गायक बाबुराम कुँवरको अर्को मन छुने सांगीतिक कोसेली बजारमा आएको छ । बिगतका गीतहरु आमा,न्याउलि चरी,जवानिको रङ्ग ,खाली सिउदो भर्नी,बरिलै ,ओए बुढी ओए जस्ता थुप्रै गीतहरु बाबुराम कुँवरका चर्चित गीतहरु हुन् ।
    भर्खरै बजारमा आएको लोकदोहोरी  गीत अर्ध पागलमा गायक बाबुराम कुँवरलाई नव गायिका लालुमाया कुँवरले स्वरमा साथ् दिएकी छन् । मोहन के सी शब्द संगीत रहेको गीत अर्ध पागल एक मायामा बिछोड हुनु पर्दाको पिडाको भाव दर्शाईएको गीत हो ।रामचन्द्र चन्दको एरेन्ज रहेको गीत अर्ध पागलले दर्शक स्रोताको मन जित्ने आस रहेको गायक कुँवरले बाताएका छन् ।

    राज राईको निर्देशन तथा छायांकन र रोशन धितालको सम्पादन रहेको गीतमा विश्व बगाले , बिष्णु थापा , भोजु रुचालाको अभिनय रहेको छ । आज्ञा क्रियशनले तयार पारेको भिडियो रामचन्द्र चन्दको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । गीत अर्ध पागलले दर्शक स्रोताको मन जित्न सफल होस् बुटवल दैनिकको तर्फबाट शुभकामना ।।
    हेरौ गीत अर्ध पागलको यो म्युजिक भिडियो ..

    • #अर्ध पागल

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    रचना र प्रविणको गीतमा शम्भु र सुरक्षाको कुशल अभिनय (भिडियो)

    निर्मल दाहालको ‘अचेल मायाको’ सार्वजनिक

    ‘माया किन मोडियो’मा नाजिर र रेश्माको जोडी

    नेपाली काङ्ग्रेस मदानेद्बारा पुर्कोटदहमा बिरोधसभा सम्पन्न

    नेपाली कथानक चलचित्र ‘सपनीमा’को शुभ मुहुर्त बुटवलमा

    अन्जान कार्कि र एन्जल खनालको लोकदोहोरी ‘जुनी जुनीलाई’ चर्चामा

    समाचार

    जलाएर हत्या गरिएको अवस्थामा रुपन्देहीमा एक युवकको शव फेला

    तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई झण्डै ४६ लाख अनुदान

    भारतले दिएको कोरोनाविरुद्धको खोप भोलि नेपाल आइपुग्ने

    बुटवलमा राष्ट्रिय मेयर कप टेवल टेनिस हुने

    बुटवल दैनिक बिशेष

    तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई झण्डै ४६ लाख अनुदान

    बुटवलमा राष्ट्रिय मेयर कप टेवल टेनिस हुने

    तिलोत्तमाको पत्थरडाँडा—तिनाउ सडक विस्तार कार्य शिलन्यास

    नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४९६ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५३३ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३८९ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३८० पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३६२ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १६९९ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑