• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  लेख तथा साहित्य

    श्रीमतीको हत्या गरी शव जलाउने एउटा क्रुर हत्यारा रन्जन कोइरालाको उन्मुक्तिको बारे रबि लामिछानेको स्टाटस

  • बुटवल दैनिक
  • २०७७ श्रावण १०, शनिबार (६ साल अघि)
  • ९६७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    चर्चित संचारकर्मी रबि लामिछानेले आफ्नो फेसबुक मार्फत हत्यारा,भ्रस्ट नेताहरुको तथा तिनै भ्रस्ट हत्याराहरुलाई कानुनले छुट दिएको बारे सामाजिक संजालमा मन छुने स्टाटस लेखेका छन् । हेरौ जस्ताको त्यस्तै स्टाटस।

    फेसबुकमा पछ्याउनुहोस्

    कुरा श्रीमतीको हत्या गरी शव जलाउने एउटा क्रुर हत्यारा रन्जन कोइरालाको उन्मुक्तिको मात्र होइन, कुरा सडक पेटीमा हिडेकाको छातीमा जाँड खाएर गाडी चडाउने पृथ्वी मल्लको रिहाईको मात्र पनि होईन।यो त समग्र प्रणाली पुरै जिर्ण भैसकेको जनाउ संकेत हो, घण्टी हो। अब कुरा रिटेलमा होइन होलसेलमा गरौं,पिस मा होइन सिंगै थानमा गरौं। त्यत्रो त्याग, बलिदानबाट प्राप्त उपलब्धिले दिएको नतिजा हेर्दा, पुरानो जहानिया शासनमा र एकतन्त्रीय ब्यवस्थामा भन्दा फरक अनुभुती नागरिकले गर्न पाएनन्।

    हिजो पनि भाइ भारदारले घेरिएका थिए आज पनि त्यसै गरि घेरिएका छन्। प्रहरी, प्रशासन,अख्तियार,अदालतमा किन आफ्ना मान्छे राखिन्छ भने उहाँहरुलाई कन्फर्म थाहा छ कि सत्तामा पुगेर गलत त गर्नु नै छ। ब्यवस्था उत्तम,मान्छे खत्तम हुनुको नतिजा हामी भोगिरहेका छौ।अब एउटा जोड्दार झट्का लगाएर पुरानो पुस्ताका सबैलाई आराम गराउने हो भने यी उपलब्धिको आधारमा मुलुकले सुख नै सुख पाउँछ।९९% काम उहाँहरुले गरिदिनु भएको छ। अब १% काम बाँकी रह्यो ।त्यो भनेको यो सुन्दर ब्यवस्थामा लागेका फोहरको सफाइ मात्रै हो।अब त सजिलो पनि छ, हिजोका दिनमा जस्तो कठिन संघर्ष नै चाहिदैन। बा ले घर बनाइदिए भन्दैमा बा लाई यो घर जुवामा दाउ लगाउन दिने त? बा ले पढाए हुर्काए भन्दैमा रक्सी खाएर भकुर्न दिने त? बा बौलाए भने बालाई पाता कसेर भएपनि आराम र उपचार गराउनु पर्छ।बा हुन् नी! हो त्यो “सानो काम” गर्न “ठुलो प्रतिज्ञा” लिन अब ढिला गर्नु हुन्न। केही “नमुनाहरुलाई” घर बाट निस्कनै नदिने हो भने यो घर नमुना बन्छ। ठुलो संघर्ष बा हरुले गरे, ठुलो उपलब्धि बा हरुले लडेर उपलब्ध गराए तर बा हरु बौलाए। हिजो यो देश बचाउने बा हरु बाट नै अब यो देश बचाउनु पर्ने देखियो। त्यसलागि एउटा सानो चिटिक्क परेको क्युट खाले क्रियटिभ शान्त तर प्रभावकारी बिद्रोह/आन्दोलन/ अभियान/ मुभ्मेन्ट/हल्लाबोल/शंखनाद/ क्रान्ति … को टाइम आयो। उज्यालो भयो, उठौ साथी हो!

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑